Hamro Pesha

Hamro Pesha घर वा जग्गा खरिदबिक्री गर्न को लागि हामीलाई सम्झनुहोस

सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्,वैमनस्यता बेइमानी संकट कुनैपल नजिक नआओस्।महाराजधिराज - विजयादशमी २०८३ नयाँ वर्ष ...
14/04/2026

सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्,
वैमनस्यता बेइमानी संकट कुनैपल नजिक नआओस्।

महाराजधिराज - विजयादशमी २०८३


नयाँ वर्ष २०८३ को पावन अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना । यो वर्ष सबैका लागि सुखद र उपलब्धिमूलक रहोस् ।

चाहियो👷‍♀️चाहियो🧑चाहियो
21/03/2026

चाहियो👷‍♀️चाहियो🧑चाहियो

Yo id wala scramble ho hai ..be careful यो टिकटक आईडी वाला स्क्याम हो।ठगने काम गर्छ सावधान सक्दो सेयर गरिदिनु होला
25/01/2026

Yo id wala scramble ho hai ..be careful
यो टिकटक आईडी वाला स्क्याम हो।ठगने काम गर्छ सावधान सक्दो सेयर गरिदिनु होला

24/01/2026

हैट।।यो समय सम्म यस्ता व्यक्ति लाई पनि हामी ले प्रधानमन्त्री मानेर बसेका।।कति सोझा हामी नेपाली 😎😎😎

24/01/2026

यस्तै त होलानी कतै कुकुरको पनि बानी ईज्जत् नभए पछि कसको के लाग्ने रहेछ र??🤣😀😅😆😄🤔😐️😚😚☺️😐️

01/11/2025
01/11/2025

मैतिदेवी धोविखोला सेतोपुल गरिमा विकास बैक संगै जोडिएको खाना तथा खाजा घरविशेष कारणवस विदेशी भिषा लागेको हुनाले सुपथ मूल्य मा बिक्री मा छ।
सम्पर्क ९८६३३४३३४९
सादा खाना:१००
चिकेन खाना:१५०
मटन खाना:२००
म:म/चाउमिन
अन्य खाजा तथा पेयपदार्थ हरु
पनि पाईन्छ

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851155869

Alerts

Be the first to know and let us send you an email when Hamro Pesha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share