The Pizza fire

The Pizza fire Get the pizza � at ur choice ���

08/11/2025

Every person have his,her own value don't even think they r not important,usless in life.
Good morning

30/09/2025

बरु शेर बनेर आमाको सेवा गरेको भए जुगौ जुग सम्म आशिर्बाद पाउँथियौ होला,दुई कौडीको मान्छे को पाल्तु कुकुर भए बस्यौँ कहिले हड्डी फेक्ला र खाउँला भनी तर वफादार चै हुनु त्यो लुरे हड्डीको भए पनि!!तिम्रो मालिक्नीले तिमीलाई त्यो हड्डी मै बिख हालेर मारेको सुन्न चै नपरोस्!यो विजय दशमी को येही नै भयो तिमीलाई भन्नि कुरा मेरो तर्फ बाट!!
शुभ रात्री
शुभ अष्टमी
जय काली🔯
जय शम्भो 🔱

13/09/2025

यो क्रान्ती हैन यो संघर्ष हो हामी नेपाली हरु को🇳🇵🇳🇵
Picture of the day 🙏🇳🇵🔱

11/09/2025

बन कुखुरा मार्न गएका बाल बालिका बाघ मारे,न त बोक्न सके न त छाेडेर आउन सके!!
Keep it up Gen-Z

01/09/2025

रत्ती भर चित्त दुखाई छैन मलाई तिमीलाई गुमाउनु मा, म बाट गरिएको हर कुरा मा १००% नै लागेर गरेको थिएँ तर तिम्लाई पैसा ले किन्यो मेरो माया ले हैन!!कोई कोई रानी लाई राजा को जरूरत पर्दैन, कूनै समय तिमी ताज थियौं मेरो,आज झार भयौं!!
जय शम्भो महाकाल 🔱
हर हर महादेव 🔯🕉️

24/06/2025

शुभ रात्री
🇳🇵🔱
🔯🕉️

The Pizza fire
24/06/2025

The Pizza fire

Now here is a pizza that tastes half Italian and half Nepali (or South Indian for that matter), and it's reasonably priced.What: Super Supreme (Chicken) and ...

एक को सिन्दुर सिउँदोमा सजाएर,अरूको सिन्दुरको घर घर डुल्ने नारीलाईकहिलै पनि आफ्नो सिन्दुरको प्रेम नमिलोस्,सधैं रगतको आँशु...
24/06/2025

एक को सिन्दुर सिउँदोमा सजाएर,
अरूको सिन्दुरको घर घर डुल्ने नारीलाई
कहिलै पनि आफ्नो सिन्दुरको प्रेम नमिलोस्,
सधैं रगतको आँशु मिलोस्!!
जय श्री राम ❤️
जय श्री गणेशाय नमः 🌹
शुभ दिन🇳🇵
शुभ मंगलबार 🔱

Address

Kathmandu

Opening Hours

Monday 11:00 - 21:00
Tuesday 11:00 - 21:00
Wednesday 11:00 - 21:00
Thursday 11:00 - 21:00
Friday 11:00 - 21:00
Saturday 11:00 - 21:00
Sunday 11:00 - 21:00

Telephone

+9779841120086

Website

Alerts

Be the first to know and let us send you an email when The Pizza fire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category