20/05/2026
बाहिर जतिसुकै महँगो खाए पनि आखिर मन रमाउने त त्यही दाल भातमा त हो नि !
टिम्मुरेमा पाउनुहुनेछ घरकै जस्तो स्वाद, त्यो पनि एकदमै सस्तोमा। थोरै खर्चमै पेट टन्न भर्ने र मन प्रफुल्ल बनाउने स्वाद चाख्न आजै आउनुस् है।
साँचिकै नेपाली स्वाद
सस्तो पनि, मिठो पनि! ❤️