Bajeko Sekuwa - Sinamangal

Bajeko Sekuwa - Sinamangal A premium nepali restaurant that has been serving its customers authentic nepali cuisine.

ह्याकुलाको असली मजा, Bajeko Sekuwa मा, नरम मासु, डामेको धुवाँदार स्वाद र पिरो चटनीको दमदार combinationआजै आउनुहोस् Bajek...
17/09/2026

ह्याकुलाको असली मजा, Bajeko Sekuwa मा,

नरम मासु, डामेको धुवाँदार स्वाद र पिरो चटनीको दमदार combination
आजै आउनुहोस् Bajeko Sekuwa र Try गर्नुहोस् हाम्रो स्वादिलो Hyakula Dameko!

एकपटक चाख्नुस्… स्वादले फेरि आउन बाध्य बनाउँछ!

07/09/2026

भाग लगाएको मासु त सुन्नुभएकै थियो होलाअब त्यसरी नै कान,भुटन,कलेजो,ह्याकुला सबै मिसाइएको अझै स्वादिलो 'मिक्स मटन खाजा सेट'अब बाजेको सेकुवामा!

आफन्त र साथीभाइसँग बसेर साँचो नेपाली स्वादको आनन्द लिन आजै बाजेको सेकुवा आउनुहोस्।
स्वाद यस्तो जसले मन र पेट दुवै अघाउँछ!

गाउँघरमा भाग लगाएर मासु बाँड्दा आउने त्यो असली स्वाद सम्झिनुहुन्छ?हो,त्यस्तै स्वाद अब पाउनुहुनेछ बाजेको सेकुवाको मिक्स म...
05/09/2026

गाउँघरमा भाग लगाएर मासु बाँड्दा आउने त्यो असली स्वाद सम्झिनुहुन्छ?
हो,त्यस्तै स्वाद अब पाउनुहुनेछ बाजेको सेकुवाको मिक्स मटन खाजा सेटमा!
ढिला नगरी आजै आउनुहोस् है!
बाजेको सेकुवा —हरेक स्वादमा नेपालीपनको मिठास

03/09/2026

Bajeko Sekuwa को स्वाद कस्तो छ भनेर?
जसले खाएको छ, उसैलाई सोध!

31/08/2026

Paani ma gayera paani paainchha?" bhanya jastai vayo kura ta! 😂

Bajeko Sekuwa ma aayera sekuwa sodhne hamro bhaini ko dimag lai 10 ma kati rating dinu hunchha?

29/08/2026

Fork ले जे-जे घोपे पनि, स्वाद चाहिँ बाजेको सेकुवाकै कडा हुन्छ !🍴

From juicy momos to sizzled sekuwas—one bite is never enough.
हरेक स्वादमा नेपालीपनको मिठास्

25/08/2026

बाजेको सेकुवामा पहिलो पटक भित्रिएको छ mixed kabab kucha!

खास मसलामा marinate गरिएको किमालाई शुद्ध घ्यू र low heat मा तयार पारिएको छ। यसको लोभलाग्दो सुगन्ध र अनौठो स्वादले तपाईंको मन पगाल्नेछ।

एकै प्लेटमा ३ ota mutton र ३ ota chicken kucha को अद्भुत सन्तुलन!
आजै आफ्ना प्रियजनसँग आएर यो नयाँ स्वादको मज्जा लिनुहोस्।
📍Bajeko Sekuwa

15/08/2026

गुणस्तरमा कुनै सम्झौता छैन।
Bajeko Sekuwa को cheesy Veg Momo — स्वादको भरपर्दो छनोट।
📍Only at Bajeko Sekuwa

Shrawan मा माछामासु छोड्नुभएको छ? No worries! Bajeko Sekuwa ले ल्याएको छ स्वादले भरिपूर्ण, एकदमै cheesy Veg Momo, जसले प...
14/08/2026

Shrawan मा माछामासु छोड्नुभएको छ? No worries!

Bajeko Sekuwa ले ल्याएको छ स्वादले भरिपूर्ण, एकदमै cheesy Veg Momo, जसले पहिलो bite मै तपाईंको मन जित्नेछ।

श्रावणको स्वादिलो रोजाइ बनाउनुहोस् हाम्रो Cheesy Veg Momo लाई।
एकपटक try गरेपछि, अर्को पटकको तपाईंको go-to order यही बन्ने पक्का!

📍 Bajeko Sekuwa

Address

Sinamangal, Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 22:00
Tuesday 09:30 - 22:00
Wednesday 09:30 - 22:00
Thursday 09:30 - 22:00
Friday 09:30 - 22:00
Saturday 09:30 - 22:00
Sunday 09:30 - 22:00

Alerts

Be the first to know and let us send you an email when Bajeko Sekuwa - Sinamangal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share