HOTEL TULIP

HOTEL TULIP An infinity of the Hospitality.
(229)

12/04/2026

🎉🔥 आउने होईन् त? 🔥🎉

Bishnu Sripali लगायत चर्चित कलाकारहरूसँग
नाच, गीत र धमाकेदार रमाइलो गर्न तयार हुनुहोस्।

New Year Eve 2083 @ Hotel Tulip

⚠️ Limited Seats – छिट्टै सकिँदैछ!
🎟️ टिकट Hotel Tulip मै उपलब्ध छ।

👉 साथीसँग, परिवारसँग
यो नयाँ वर्षलाई सबैभन्दा यादगार बनाऔं!

10/04/2026

नयाँ वर्ष २०८३ को भव्य स्वागत तथा वर्ष बिदाइ साँझ! 🥂✨

२०८२ सालको सुखद बिदाइ र नयाँ वर्ष २०८३ को स्वागतका लागि हामी तयार छौँ। आउनुहोस्, सांगीतिक माहोल र स्वादिष्ट परिकारका साथ यो साँझलाई अविस्मरणीय बनाऔँ!

🗓 मिति: २०८२ चैत ३० गते, आइतबार
⏰ समय: साँझ ७:०० बजेदेखि
📍 स्थान: होटल टुलिप, तिलोत्तमा-०४, ड्राइभरटोल
🎟 प्रवेश शुल्क: मात्र रु. ९९९/- (डिनर सहित)

मुख्य आकर्षणहरू:
✅ लाइभ म्युजिक
✅ विशेष स्न्याक्स र डिनर प्याकेज
✅ पारिवारिक वातावरण

सम्पर्क: ०७१-४१४७०१

08/04/2026

आउने होइन त? होटल टुलिपमा ८२ लाई बिदाइ गर्दै ८३ लाई स्वागत गर्न, अनि Shyam Rana लाई भेटेर रमाइलो गर्न!”
🔥🎊

07/04/2026

New Year Eve 2083 – The Biggest Night is Here!

चर्चित कलाकारहरूको LIVE धमाका
Dance & Non-stop Entertainment
Premium Buffet Dinner + Snacks

ढिला नगर्नुहोस्, आफ्नो सिट अहिल्यै सुरक्
टिकट Hotel Tulip मा उपलब्ध छ।

📍 स्थान: Hotel Tulip, Tilottama-4, Rupandehi
📅 मिति: चैत्र ३०, २०८३

New Year's Eve 2083 – The Biggest Night is Here!

परिवार र साथीहरूसँग
यो नयाँ वर्षलाई सबैभन्दा सम्झनलायक बनाऔं!

नयाँ वर्ष २०८३ लाई भव्य रूपमा स्वागत गरौं! ✨🎉🎶 चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति🍽️ स्वादिष्ट Buffet Dinner💃 नाच, गीत...
06/04/2026

नयाँ वर्ष २०८३ लाई भव्य रूपमा स्वागत गरौं! ✨🎉

🎶 चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति
🍽️ स्वादिष्ट Buffet Dinner
💃 नाच, गीत र मनोरञ्जनले भरिएको अविस्मरणीय रात

📍 Hotel Tulip, Tilottama-4, Rupandehi
📅 चैत्र ३०, २०८३

आउनुहोस्, परिवार र साथीसँग मिलेर
नयाँ वर्षको सुरुवातलाई विशेष बनाऔं! 🥂

🎊

05/04/2026

Welcome to comfort, calm, and a perfect stay…
Experience clean, spacious rooms with thoughtful amenities designed just for you.

🏨 Hotel Tulip Pvt. Ltd.
📍 Tilottama-4, Drivertole, Rupandehi

📞 071-414701 / 414702

This New Year, celebrate in style at Hotel Tulip! 🎉Live music, dance, delicious buffet & unforgettable vibes await you.🎟...
26/03/2026

This New Year, celebrate in style at Hotel Tulip! 🎉
Live music, dance, delicious buffet & unforgettable vibes await you.

🎟️ Only Rs. 999
📍 Tilottama-4, Drivertole
📞 071-414701 / 414702

Don’t miss the most exciting night of the year!

✨ Enjoy your stay with comfort & get 10% OFF on food 🍽️📍 Tilottama-4, Rupandehi (Driver Tole)📞 071-414701 / 414702📧 tuli...
22/03/2026

✨ Enjoy your stay with comfort & get 10% OFF on food 🍽️

📍 Tilottama-4, Rupandehi (Driver Tole)
📞 071-414701 / 414702
📧 [email protected]

👉 Book now & relax in style 💙

सरस्वती पूजा  तथा वसन्त पञ्चमीको हार्दिक शुभकामना ।
23/01/2026

सरस्वती पूजा तथा वसन्त पञ्चमीको हार्दिक शुभकामना ।

घ्यु, चाकु र तरूलको मिठास झैँ  तपाईको जिवनमा मिठास  र खुसी सदैव छाओस्। माघे संक्रान्तिको शुभकामना ।
15/01/2026

घ्यु, चाकु र तरूलको मिठास झैँ तपाईको जिवनमा मिठास र खुसी सदैव छाओस्। माघे संक्रान्तिको शुभकामना ।

✨ 𝐒𝐭𝐚𝐲 𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭𝐞𝐝, 𝐒𝐭𝐚𝐲 𝐂𝐨𝐦𝐟𝐨𝐫𝐭𝐚𝐛𝐥𝐞! ✨✅ Fine Dining ✅ Free Wi-Fi✅ Banqueting Facility✅ Spa ✅ & Charging Station📍 Driver T...
05/01/2026

✨ 𝐒𝐭𝐚𝐲 𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭𝐞𝐝, 𝐒𝐭𝐚𝐲 𝐂𝐨𝐦𝐟𝐨𝐫𝐭𝐚𝐛𝐥𝐞! ✨
✅ Fine Dining
✅ Free Wi-Fi
✅ Banqueting Facility
✅ Spa
✅ & Charging Station

📍 Driver Tole, Tilottama-4, Rupandehi, Nepal
📞 9864241152 | 071-414701 | 071-414702
🌐 www.hoteltulip.com.np
✉️ [email protected]

राष्ट्रिय टोपी दिवसको हार्दिक शुभकामना ।
01/01/2026

राष्ट्रिय टोपी दिवसको हार्दिक शुभकामना ।

Address

Tilottama-4, Drivertol
Butwal

Alerts

Be the first to know and let us send you an email when HOTEL TULIP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HOTEL TULIP:

Share