03/10/2024
घटस्थापनाको पावन अवसरमा सम्पुर्णलाई धेरै धेरै शुभकामना!!🙏🫶💕नवरात्रिले तपाईंको जीवनमा नयाँ ऊर्जा,शक्ति,र सकारात्मकता ल्याओस् दुर्गा माताको कृपाले तपाईंको हरेक दिन शान्ति, समृद्धि, र आनन्दले भरियोस् तपाईंका सपनाहरू पूरा हुने मार्ग सधैं सजिलो र उज्यालो रहोस्। #शुभ_नवरात्रि #शुभबिहानी