Himalayan cafe SAN DIMAS

Himalayan cafe SAN DIMAS Nepali/Indian test in town

08/28/2026
08/28/2026

नेपालको विपत्तिमा हामी पनि हातेमालो गरौ…

बुधवार बिहान नेपाल र चीनको सिमाना भई बग्ने ल्हेन्दे खोलामा अकस्मात् आएको विनाशकारी बाढीका कारण देशमा राष्ट्रिय विपत्ति आइपरेको छ।
ल्हेन्दे खोलाको बाढीले नेपाल-चीन सीमा नाकामा रहेका टिमुरे, स्याफ्रुबेँसीजस्ता बस्तीहरूसँगै सम्पूर्ण भौतिक संरचना ध्वस्त बनाउनुका साथै सयौँ नेपाली तथा विदेशी पर्यटकलाई बेपत्ता बनाएको छ।

ल्हेन्देको बाढी त्रिशूली नदीमा मिसिएपछि त्यसले रसुवा र नुवाकोटमा रहेका नदी किनारका थुप्रै बस्तीहरूमा अकल्पनीय क्षति पुर्‍याएको छ।

सिङ्गो देशलाई स्तब्ध र मर्माहत बनाएको यो महाविपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्णको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।
साथै, बेपत्ता हुनुभएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरू सकुशल सम्पर्कमा आउन सकुन् भनी भगवानसँग प्रार्थना गर्दछु।

प्रकृतिले उग्र रूप लिँदा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको अकल्पनीय क्षति भएको छ।
बाढी–पहिरोका कारण धेरै देश बिदेशी नागरिक प्रभावित हुनुका साथै धेरै व्यक्तिहरू सम्पर्कविहीन तथा गुमाउनुपर्दा हामी अत्यन्तै बिचलीत भएका छौ .।
उहाँहरूको खोजी, उद्धार र राहतका लागि सम्बन्धित निकायहरू निरन्तर प्रयासरत छन्।

देश बाहिर भएर केही गर्न नसक्दा मनमा हुने छटपटी आफ्नै किसिमको हुन्छ। तर, अलिपरबाट भए पनि केही गर्न सकिन्छ कि भन्ने भावनाले हाम्रा वरपरका साथीभाइ तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आग्रह गर्दैछु।
र हामीले गरिरहेका छौ।
यसैबीच, अमेरिकाका प्रमुख समाचार सञ्चारमाध्यमहरू
ABC7
NBC LA
Fox News
CBS LA
Cbs Los Angeles
KTLA 5 News
Telemundo 52 Los Angeles

लाई हिजो भएको प्राकृतिक प्रकोपबारे आफूले बुझेका र उपलब्ध जानकारीहरू साझा गर्दै, आवश्यक सहयोगका लागि विश्वको ध्यान नेपालतर्फ आकर्षित गराउन सकेँ।
यसले थोरै भए पनि केही गर्न सकेजस्तो अनुभूति भएको छ।

यो विषम परिस्थितिमा हामी जो जहाँ छौँ, जे–जस्तो अवस्थामा छौँ र जति सक्छौँ, त्यति नै सहयोग गरौँ।

विपत्तिमा परेका हाम्रा बुबाआमा
साना बच्चाहरु दाजुभाइ तथा दिदीबहिनीका लागि हाम्रो सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ।

आउनुहोस्, नेपालका लागि एकजुट बनौँ।
सहयोग गरौँ, आवाज उठाऔँ। 🇳🇵

Prayers for Nepal 🇳🇵 Kapil Adhikari
Uddhaba Adhikari

Help Nepal Recover from Devastating Floods On August 26, 2026, devastating flash floods swept through communities in Northern Nepal, leaving widespread destruction in their wake. Powerful floodwaters surged through the region, destroying homes, r...

05/31/2024

AB LLC launching their largest and first Himalayan Meditation Center 🧘‍♀️📿 With Over 60 Acres of Land!! Definitely must check out. Just minutes away from the Ontario Convention Center! Definitely recommend you stopping by this beautiful land full of the largest Brass Statues brought directly from overseas 🕉️

03/22/2024

Who’s Ready to attend Himalayan Int’l Expo in Ontario California, USA JULY 12-14, 2024 !!

ATTENTION BUYERS,

WE ARE PLEASED TO INVITE YOU TO JOIN US AT HIMALAYAN CAFE FOR A COMPLEMENTARY DINNER & BEVERAGE FROM JULY 12-14, 2024 FROM 6:00 PM TO 9:00 PM

HIMALAYAN CAFE
133 E. BONITA AVE
SAN DIMAS, CA 91773

Enjoy a Delicious & Authentic Nepalese Cuisine.

*Must Show Your Buyer Badge Upon Entry*

As you know, Nepal was hit by a major earthquake affecting remote regions of Jajarkot and Rukum. There are ongoing effor...
11/10/2023

As you know, Nepal was hit by a major earthquake affecting remote regions of Jajarkot and Rukum. There are ongoing efforts with friends on the ground working on initial response. Needs are being identified for water, tents, utensils, medications, blankets, dry foods Consider donating and/or sharing as you can. HHH

On November 3th 2023, Nepal was severly impacted with a 5.6 magnitude earthquake c… KAPIL ADHIKARI needs your support for Nepal 2023 Earthquake Castastrophes

04/28/2023

Address

133 E Bonita Avenue
San Dimas, CA
87025

Opening Hours

Monday 11:30am - 9:30pm
Wednesday 11:30am - 9:30pm
Thursday 11:30am - 9:30pm
Friday 11:30am - 10pm
Saturday 11:30am - 10pm
Sunday 11:30am - 9:30pm

Telephone

(909) 599-5355

Alerts

Be the first to know and let us send you an email when Himalayan cafe SAN DIMAS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share