Everest Restaurant

Everest Restaurant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Everest Restaurant, Jubail.

30/08/2022
16/04/2022

अत्यन्त जरुरी सूचना

आदणीय मित्रगण, हाम्राे नेपाली एभरेष्ट रेष्टुरेन्ट को Facebook लाई कसैले ह्याक गरेको र मलाई फोन गरेर भारी रकम मागेको नत्र तेरो friends मा तिम्रो नागों फोटो हालदिन्छु भनेर धम्की आएकोले त्यस्तो कुनै आपत्तिजनक वा अश्लिल फोटो अथवा भिडियो आएमा त्यो ओरिजिनल होइन र एडिट गरिएर हालेको हो भन्ने कुरा सबैलाई जानाकारी गराइन्छ।

तस्कर बाट तपाईंहरू पनि सावधान रहनुहोला !

धन्यबाद

14/09/2021
31/05/2016



Breakfast Lunch Dinner
Sat Puri Vaji Chicken Set Mutton Korma Set
Sun Vej Sandwitch Mutton Set Veg Set
Mon Alu Pratha Fish Set Chicken Biryani
Tue Egg Chana Chiken Kadhae Set Fish Set
Wed Bread Pakauda Veg Set Mutton Sent
Thu Chicken Sandwitch Chicken Biryani Egg Set


Note:
1. Breakfast 3 SR
2. Lunch 11 SR
3. Dinner 11 SR
Delivery free.
Contact Counter: 0577851060, 0594787990
Contact Manager: 0551875320

26/04/2016

यदि तपाईंहरु घुम्ने योजना बनाउदै हुनुहुन्छ भने जुबेल एक पटक पक्कै आउनुस र यहाको मनोरम दृश्य समुन्द्रको अवलोकन गर्नुस र साथ् साथै आधुनिक शहरको घुमफिर तथा किनमेल पनि गर्न सक्नुहुनेछ । जुबेल आए पछि नेपाली खानको आफ्नै मजा हाम्रो रेस्टुरेन्टमा पाउनुहुनेछ ।

साउदीमा नेपाली खानकाको स्वाद !!!अब छैन नेपालको खाना साउदी मा सपना, तपाई साउदी मा पनि अब आफ्नो नेपाली खानको मजा लिन सक्नु...
12/04/2016

साउदीमा नेपाली खानकाको स्वाद !!!

अब छैन नेपालको खाना साउदी मा सपना, तपाई साउदी मा पनि अब आफ्नो नेपाली खानको मजा लिन सक्नुहुनेछ I

मात्रै खाना होइन हामी खानाको गुणस्तरीको पनि ख्याल राख्छौ । तपाईको स्वाद र स्वास्थ्यको हामी खयाल राख्छौ ।

हामीकहाँ पार्टीको र फ्री डेलिवरीको पनि व्यवस्था छ । तपाई चाही आफ्नै कोठामा पार्टी गर्न चाहनु हुन्छ या कोर्निचमा, हामी व्यवस्था गर्छौ ।

Address

Jubail

Telephone

+966599391369

Website

Alerts

Be the first to know and let us send you an email when Everest Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share