10/05/2023
https://ekantipur.com/news/2023/05/10/16837121563446590.html
ओलीले पर्दा पछाडिबाट हात मिलाउन आउने भन्दै खिसी गर्थे तिम्लाइ , अब पर्दामा होइन , रियेल लाइफमा ओलीका र शेरबहादुरका भ्रष्ट चेलालाइ खोरमा पुर्याउने काम गर तिमी वास्तवमै हिरो हुन्छौ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् । बुधबार काठमाडौंम...