Hotel Gravity Inn

Hotel Gravity Inn Newly established hotel in town with delicious food and great hospitality

धेरै पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको र तपाँई आँफै समेत वर्षौँ देखी सम्पर्कमा नआउनु भयकोले यथा शिग्र सम्पर्कमा...
26/06/2026

धेरै पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको र तपाँई आँफै समेत वर्षौँ देखी सम्पर्कमा नआउनु भयकोले यथा शिग्र सम्पर्कमा आउनुहुन अनुरोध छ ।

01/06/2026

आदरणीय ग्राहक महानुभावहरू नमस्कार 🙏🏻🙏🏻
हामीले धेरै पल्ट पटक–पटक फोन सम्पर्क प्रयास गर्दा सम्पर्कमा नआएको र सम्पर्क आए पनी आना कानी गरी बिल भुक्तानी नगरी बसेको हुनाले यो जानकारी सार्वजनिक गर्न बाध्य भएका छौँ।
कृपया यथासिघ्र सम्पर्क गरी बिल भुक्तानी गरी दिनु हुन अनुरोध छ।

यदि त्यसो नभए, भुक्तानी नगरी सम्पर्कमा पनि आउनु भयन भने, सम्बन्धित बिलको रकम र सम्बधित बिल धनीको फोटोसहित होटलको आधिकारिक पेजमा सार्वजनिक गर्न बाध्य हुनेछैँ।

त्यसैले जती सक्दो चाडो बिल भुक्तानी गरी अनावश्यक झन्झट र कानुनी काम कारवाही बाट समेत जोगीनु हुन अनुरोध गर्दछौं।।

धन्यवाद।

Address

Bidyut Marg 11, Gaighat
Udayapur Garhi
56300

Telephone

+9779801963941

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Gravity Inn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Gravity Inn:

Shortcuts

Share