29/09/2025
नेपालीहरूको महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्व २०८२ एवं नेपाल सम्वत् ११४६ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण ग्राहक महानुभाव आदरणीय आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
- फणिन्द्र न्यौपाने एवम् चियादानी परिवार