Kuti cafe n restaurant

Kuti cafe n restaurant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kuti cafe n restaurant, Restaurant, dulegaunda, Tanahun.

12/12/2025

सेतीको किनारैमा स्वाद लिने भाग्य
जिब्रोमा कि निधारैमा?

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
19/11/2024

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

18/04/2024

यहीँ नै हो र हामी नै हो ग्राहकको सेवामा है.......

07/04/2024

गर्मी बढिसक्यो... चिसो भन्दा पनि शीतल खानपानमा जोड दिऔँ.....तपाईं स्वस्थ रहे कुटी क्याफेमा भेट भैहाल्छ।

16/03/2024

Vlog...हाम्रो क्याफेमा आउँदा college bunk नै हान्न त पर्दैन हो भाइराजाहरु!

16/03/2024

KCR eagerly waiting U......

आज एकदिन शुक्ला साहित्य सङ्गमबाट दुलेगौंडामा देउसी-भैली कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ।नेपालीहरुको दोस्रो महान...
13/11/2023

आज एकदिन शुक्ला साहित्य सङ्गमबाट दुलेगौंडामा देउसी-भैली कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ।

नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली को हार्दिक मङ्गलमय शुभकामना ।।। Happy Tihar!!!

कुटी क्याफे भित्र छिर्नुपरेन!!स्वाद भित्र छिर्नुस....
29/10/2023

कुटी क्याफे भित्र छिर्नुपरेन!!स्वाद भित्र छिर्नुस....

प्यारो अनि सबैभन्दा ठूलो भान्जा प्रदीप लाई जन्मदिनको असिम शुभकामना ....भगवानको कृपा र हाम्रो आशिर्वाद ले सफलताको ट्रेक ल...
04/10/2023

प्यारो अनि सबैभन्दा ठूलो भान्जा प्रदीप लाई जन्मदिनको असिम शुभकामना ....भगवानको कृपा र हाम्रो आशिर्वाद ले सफलताको ट्रेक लाइटइयर दूरी जस्तै होस् ।।।

आजको सुमधुर बिहानी.....कलाकार तथा इन्जिनियर पाहुना सङ्गै....
20/07/2023

आजको सुमधुर बिहानी.....कलाकार तथा इन्जिनियर पाहुना सङ्गै....

Address

Dulegaunda
Tanahun
065

Telephone

+9779806697535

Website

Alerts

Be the first to know and let us send you an email when Kuti cafe n restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category