29/11/2025
Happy birthday warrior
तिमी सँग बिताएका ती पलहरू मेरो जीवनको अमूल्य निधि हुन् कहिल्यै हराउन नजाओस्।
जीवनका हावाहुरी र कठिन बाटोले डरलाग्दो भए पनि,
तिमी कहिल्यै नहल्लिनु र पाइलाहरू सधैं अगाडि बढिरहोस्।