Buzz Restaurant & Lounge

Call Directions Website Contact the business

Buzz Restaurant & Lounge live music available

We guarantee your satisfaction every time you visit us.And We Are Here At For Your Entertainment Dejavu Feelings Too..Live Music,Open Mic,Gajal Sajh And Many More..Hello:+977-9801625588,083-525588,083591588

हरितालिका तीजको सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🌸   & LoungeFamly
14/09/2026

हरितालिका तीजको सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🌸

& LoungeFamly

मीठोमसिनो खाने दिन—अर्थात दर खाने दिनको सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🍲🌸   & LoungeFamly
13/09/2026

मीठोमसिनो खाने दिन—अर्थात दर खाने दिनको सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🍲🌸

& LoungeFamly

भगवान श्रीकृष्णको जन्मोत्सव, श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना📍 Visit us at: Birend...
04/09/2026

भगवान श्रीकृष्णको जन्मोत्सव, श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना

📍 Visit us at: Birendranagar- Ghantaghar Surkhet
📞 For inquiries: 083-525588,9801625588

& Lounge Family Family

28/08/2026

🇳🇵 विपद्को घडीमा हाम्रो सानो साथ 🙏

आज Buzz Restaurant & Lounge परिवारले एउटा महत्वपूर्ण निर्णय गर्दै, आजको दिनभरि Restaurant मा हुने सम्पूर्ण व्यापारिक आम्दानी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरी कार्यान्वयन गरेको छ।

विपद्को समयमा हामी सबैको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ। यही सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै हाम्रो तर्फबाट यो सानो प्रयास गरिएको हो।

हामी आर्जन गर्ने मात्र होइन, कठिन समयमा समाजका लागि केही गर्न पनि व्यवसाय गर्छौँ। ❤️

विपद् प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो ऐक्यबद्धता छ।

🙏 सहयोग गरौँ। साथ दिऔँ। मानवता जोगाऔँ। 🇳🇵।

— Buzz Restaurant & Lounge परिवार

दाजुभाइ र दिदीबहिनी बीचको अटुट प्रेम र समर्पणको प्रतीक, रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🌸📍 Visit us at: New Road, ...
28/08/2026

दाजुभाइ र दिदीबहिनी बीचको अटुट प्रेम र समर्पणको प्रतीक, रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🌸
📍 Visit us at: New Road, Near Ghantaghar Surkhet
📞 For inquiries: 083-525588,9801625588
's Cafe

Restaurant & Lounge Family

Final match welcome to Buzz restaurant
18/07/2026

Final match welcome to Buzz restaurant

From The Intire Crew Of Marikaas Cafe,Buzz Rock Bar and  The Lounge,Spring Onion&Rubicaas Cafe,Surkhet....
29/06/2026

From The Intire Crew Of Marikaas Cafe,Buzz Rock Bar and The Lounge,Spring Onion&Rubicaas Cafe,Surkhet....

उपहार स्वरुप यो तस्बिर माया गर्नेहरुलाई।।
26/06/2026

उपहार स्वरुप यो तस्बिर माया गर्नेहरुलाई।।

हजुर हरु सम्पुणे लाई वोर्ल्ड्कप 2026 लाई टारगेट गरेर हामि बज फ्यामिलि allset थिएउ तर साउथ र नर्थ आयोजक अ्मिरिकन रास्ट्र ...
17/06/2026

हजुर हरु सम्पुणे लाई वोर्ल्ड्कप 2026 लाई टारगेट गरेर हामि बज फ्यामिलि allset थिएउ तर साउथ र नर्थ आयोजक अ्मिरिकन रास्ट्र हरुको बिहान अनि दिउसो को गेम तालिका अनुसार हाम्रो रास्ट्र नेपालको गेम समय अलि राति नै पर्न गयको मा हामि क्षमा प्राथि छोो तर आगामि प्री नक आउट चरण का गेम हरु सायद हाम्रो रास्ट्र नेपालको समय तालिका अनुसार अलि छिटो अलि चाडै समयमा हुने आशाका साथ आज भोलिको समुह चरण का नै गेम हेर्न का निम्ति कम्तिमा ४ ओटा समुह टेबल रहि साचिकै इचछुक हुनु भयमा हामि सेवा दिन तयार रहेको जानकारि गराउदछोो| Yours Buzz Restro And Rock Bar Family@followers

Address

New Road, Near Ghantaghar
Surkhet
21700

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 22:00
Saturday 08:00 - 22:00
Sunday 08:00 - 22:00

Telephone

+9779801625588

Alerts

Be the first to know and let us send you an email when Buzz Restaurant & Lounge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buzz Restaurant & Lounge:

Shortcuts

Share