02/07/2026
Vacancy Announcement! 👨🍳👩🍳
बगैचा कटेजमा ३ जना वेटर / वेट्रेस को आवश्यकता छ।
इच्छुक महानुभावहरूले तल दिएको नम्बरमा सम्पर्क राख्न सक्नुहुनेछ।
📞 सम्पर्क: 083-590155 / 9802567222
📍 घण्टाघर-६, वीरेन्द्रनगर, सुर्खेत।