ChaiGad

ChaiGad "सामान्य चिया होइन, यादमा बस्ने स्वाद। ☕
Rajbirajको मनपर्ने भेट्ने ठाउँ — "

एकजना भाइको मोबाइल फोन Chaigad बाट Neta Chowk जाने बाटोमा हराएको जानकारी गराउन चाहन्छु। कसैले भेट्नु भएको भए कृपया सम्पर...
21/04/2026

एकजना भाइको मोबाइल फोन Chaigad बाट Neta Chowk जाने बाटोमा हराएको जानकारी गराउन चाहन्छु। कसैले भेट्नु भएको भए कृपया सम्पर्क गरी फिर्ता दिनुहुन अनुरोध छ।

फोन फिर्ता गर्नुहुने व्यक्तिलाई रु. ५,००० (पाँच हजार) पुरस्कार प्रदान गरिनेछ।

📞 सम्पर्क नम्बर:9816718257

धन्यवाद।

Happy Birthday DIPAK SIR🎉Chaigad बाट धेरै धेरै माया 🤍साथ, मेहनत र success को journey अझै लम्बियोस्Cheers to us ☕Dipak Ya...
28/03/2026

Happy Birthday DIPAK SIR🎉
Chaigad बाट धेरै धेरै माया 🤍
साथ, मेहनत र success को journey अझै लम्बियोस्
Cheers to us ☕
Dipak Yadav

03/03/2026

📢 सूचना

आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकारको निर्देशन अनुसार निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

यसै सम्बन्धमा, हामी Chaigad मा पनि कुनै किसिमको मदिरा बिक्री नगर्ने जानकारी गराइन्छ।

सबै ग्राहक तथा सर्वसाधारणमा सहयोगका लागि हार्दिक अनुरोध छ।

धन्यवाद।

28/02/2026

धेरैजना आर्थिक समस्याका कारण समयमै पैसा तिर्न नसकेको बुझ्दछौं। त्यसैले हामीले उधारो रकम तिर्नका लागि २० गतेसम्मको समय प्रदान गरेका छौं।

यस चुनावको समयमा काम गरी अवसरको सदुपयोग गर्नुहोस् र बाँकी रहेको उधारो रकम समयमै बुझाइदिनुहुन अनुरोध छ।

धन्यवाद।

१ वर्ष भइसक्यो, यो ठग–चोरले पैसा दिएको छैन।जहाँ भेट्नुहुन्छ, खबर गरिदिनुहोस्।
26/02/2026

१ वर्ष भइसक्यो, यो ठग–चोरले पैसा दिएको छैन।
जहाँ भेट्नुहुन्छ, खबर गरिदिनुहोस्।

उहाँ हुनुहुन्छ पर्मेश्वर यादव |||
६ महिनादेखि खाएर भाग्नु भएको मान्छे!
कृपया यो पोस्ट उहाँसम्म पुगोस् र आएर क्रेडिट तिर्नुहोस्।

पेशा अनुसार त उहाँ साउन्डको काम गर्नुहुन्छ, तर नियत हेर्दा झुटो बोल्ने र अरूलाई लुट्ने खालको देखिन्छ।

Max Bhai Pulchowk
सचेत र तयार बस्नुहोस्।

- Chaiगढ़

25/02/2026

Chaigad ko सबै उधार ग्राहकलाई अन्तिम सूचना – कृपया आफ्नो बाँकी रकम तुरुन्तै चुक्ता गर्नुहोस्। अन्यथा सम्बन्धित प्रमाणसहित सार्वजनिक गर्न बाध्य हुनेछौं।”

Chaigad family wishes you a very Happy birthday Razu Bro😎
17/12/2025

Chaigad family wishes you a very Happy birthday Razu Bro😎

05/10/2025

Rainy vibes❤️

तल उल्लेख गरिएको सामान भेटाउनुभएमा रु. 5000 पुरस्कार प्रदान गरिनेछ। 📢 सूचनाआज हाम्रो क्याफेमा पहिलो पटक यस्तो घटना भयो ।...
24/09/2025

तल उल्लेख गरिएको सामान भेटाउनुभएमा रु. 5000 पुरस्कार प्रदान गरिनेछ।
📢 सूचना
आज हाम्रो क्याफेमा पहिलो पटक यस्तो घटना भयो । Marshal कम्पनीको स्पिकर चोरी भएको छ ।
👉 कृपया, कसैले देख्नुभएको भए जानकारी दिनुहोस् ।
👉 गल्तीले कसैले लग्नुभएको भए फिर्ता गरिदिनुहोस् ।
तपाईंहरूको सानो सहयोगले हाम्रो क्याफे अझ सुरक्षित रहन्छ । 🙏

20/09/2025

Chaigad — चिया, स्वादिलो खाना र ramailo moments सबै एउटै छानामुनि!
आउनुहोस्, आफैं अनुभव गर्नुहोस् 🍵✨

📍 Rajbiraj

27/04/2025

सूचना!
सम्बन्धित व्यक्तिहरूले आ-आफ्नो रकम बुझाइसक्नुभएको छ, र बाँकी रहेका सबैलाई भोलि सम्मको अन्तिम समय दिइएको छ।
भोलि भित्रै आफ्नो खाता क्लोज गर्नुहोस्।

हामीलाई व्यवस्थित रूपमा व्यापार गर्न दिनुहोस्।
सहकार्य र समझदारीका लागि धन्यवाद।

Chaiगढ़

Address

Rajbiraj

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when ChaiGad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category