Mithila Juice Ghar, Rajbiraj

Mithila Juice Ghar, Rajbiraj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mithila Juice Ghar, Rajbiraj, Smoothie & Juice Bar, राजबिराज नगरपालिका कार्यालय नजिक (Near to Rajbiraj Municipality), Rajbiraj.

Welcome
राजबिराजको पहिलो र एक मात्र फ्रेश जुस क्याफे। स्वादिलो, स्वच्छ र स्वास्थ्यप्रद फलफूल र तरकारी जुसको गन्तव्य।

साथै यहाँ चिया, कफी, निम्बु पानी, शेक र स्मूदीहरू पाईन्छ।
हामी कहाँ १००% स्वस्थ आटा म:म, बर्गर र तेल रहित स्यान्डविचहरू पनि पाईन्छ।

08/12/2025

Huge thanks to ( Prince Sah) for featuring our Mithila Juice Ghar, Rajbiraj on your page and channel. 💚🥤🍹

We loved having you at our Juice Café. Your support = our motivation. And it means a lot to our small business. We truly appreciate the love, the honest review, and the beautiful way you captured our space.

Keep inspiring and creating amazing content. 🙏👍🫶

Menu: 😋Veg Sandwich
13/11/2025

Menu: 😋
Veg Sandwich

06/08/2025
अब तपाईको रोज़ाइमा मेनुमा थपिएका छन ताज़ा स्वादका नया बिकल्पहरु:
06/06/2025

अब तपाईको रोज़ाइमा मेनुमा थपिएका छन ताज़ा स्वादका नया बिकल्पहरु:

Mango Shake 😋😋                                                                                                          ...
12/05/2025

Mango Shake 😋😋
यो गर्मीको मौसम धेरै लोकप्रिय, शरीरलाई ताजा र ऊर्जा दिने स्रोत। आँपमा पाइने भिटामिन A, C, र फाइबरले स्वास्थ्यका लागि फाइदा पुर्‍याउँछ।

आज बाट मिथिला जूस घर फेरि खुल्दैछ | तपाईंहरूको माया, साथ र निरन्तर सोधपुछका कारण हामी फेरि फर्कन लागेका छौं। उही पुरानो ...
03/05/2025

आज बाट मिथिला जूस घर फेरि खुल्दैछ | तपाईंहरूको माया, साथ र निरन्तर सोधपुछका कारण हामी फेरि फर्कन लागेका छौं।

उही पुरानो स्वाद्को साथ अब नया ठाऊँमा |
नया ठेगाना : राजबिराज नगरपालिका कार्यालय नजिक

श्रावणको दोश्रो सोमवारको हार्दिक मंगलमय शुभकामना।🙏अबको सोम्बारी ब्रत मिथिला जूस घरको जूसले खोल्नु होस् | Mosambi Juice |...
29/07/2024

श्रावणको दोश्रो सोमवारको हार्दिक मंगलमय शुभकामना।🙏
अबको सोम्बारी ब्रत मिथिला जूस घरको जूसले खोल्नु होस् |

Mosambi Juice | मोसम्बी जूस
Available @ Mithila Juice Ghar

तातो हावा सँगै चर्को गर्मी बढेको छ। आफूलाई 'लू' बाट सुरक्षित राख्न ताजा फलफूलको जूसको सेवन गर्नुहोला । 🍹😋
25/04/2024

तातो हावा सँगै चर्को गर्मी बढेको छ। आफूलाई 'लू' बाट सुरक्षित राख्न ताजा फलफूलको जूसको सेवन गर्नुहोला । 🍹😋

बेल को शरबत 🍹कब्जियत हटाउने, खाना रुचाउने, शरीरलाई शितलता प्रदान गरेर शरीरको गर्मी हटाउन बेलको शरबतलाई उपयोगी मानिन्छ।@ ...
24/04/2024

बेल को शरबत 🍹

कब्जियत हटाउने, खाना रुचाउने, शरीरलाई शितलता प्रदान गरेर शरीरको गर्मी हटाउन बेलको शरबतलाई उपयोगी मानिन्छ।

@ Mithila Juice Ghar, मिलन डेरी नजिक

स्वस्थ ताजा जूस सँगै पुस्तक पढ्ने ठाउँ, Mithila Juice Ghar । अन्तराष्ट्रिय पुस्तक दिवस को शुभकामना । 📚📕📖🥰🙏
23/04/2024

स्वस्थ ताजा जूस सँगै पुस्तक पढ्ने ठाउँ, Mithila Juice Ghar ।
अन्तराष्ट्रिय पुस्तक दिवस को शुभकामना । 📚📕📖🥰🙏

नव वर्ष  २०८१ सालको हार्दिक मंगलमय शुभकामना |
13/04/2024

नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना |

Address

राजबिराज नगरपालिका कार्यालय नजिक (Near To Rajbiraj Municipality)
Rajbiraj
56400

Opening Hours

Monday 08:00 - 21:30
Tuesday 08:00 - 21:30
Wednesday 08:00 - 21:30
Thursday 08:00 - 21:30
Friday 08:00 - 21:30
Saturday 15:00 - 21:30
Sunday 08:00 - 21:30

Telephone

+9779819939304

Website

Alerts

Be the first to know and let us send you an email when Mithila Juice Ghar, Rajbiraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share