09/09/2018
हरितालिका तीजको अवसरमा आयोजित तीज फोटो कन्टेस्ट-२०७५
नाम: दिपा गौतम
ठेगाना : भरतपुर-७, प्रेमबस्ती
पेशा : जागीर
प्रतियोगी नं. १०१५
नियमहरु :-
1)सारी लगाएको पुरा तथा आधा(full/half) फोटो हुनु पर्ने छ।
2) फोटो सफा अनि कसैलाई असर नपर्ने हुनुपर्नेछ।
3)सहभागि हुनको लागी Page अनिवार्य Like गर्नुपर्नेछ
4) फोटो Relation fm 88 MHZ पेजको Message Box मा पठाउनु पर्नेछ ।
5) फोटोमा Mension ,Share गर्न सक्नु हुने छ।
6)बिजेता likes , Share को आधारमा हुनेछ ।( पेजको फोटोको )
7)फोटो २०७५ भाद्र २० गते राति १२ बजे सम्म पठाउनु पर्ने छ ।
8)नतिजा भाद्र २७ गते रिलेशन एफ एमले आयोजना गर्ने बृहत् कार्यक्रम रिलेशन तीज उत्सव-२०७५ को स्टेज बाट नाम सावजनिक गरिनेछ ।
( पुरुस्कार नगद रू २५००\- , मायाको चिनो अनि प्रमाणपत्र ले सम्मानित गरिने छ।
9) Auto Like मान्य हुने छैन ।