Busy Bee Cafe'

Call Directions Contact the business

Busy Bee Cafe' Live music every night. Outdoor Bar. Large selection of foods & drinks. Pool table
Sports on LED Screen
Open till late
(4115)

THURSDAY NIGHT 17SEP | 2026
18/09/2026

THURSDAY NIGHT 17SEP | 2026

“Sip. Relax. Repeat at BusyBee Cafe.”🐝
16/09/2026

“Sip. Relax. Repeat at BusyBee Cafe.”🐝

🌊 यो महाविपत्तिको चुनौती एकजुट भएर सामना गरौँ ❤️रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा आएको भीषण बाढीबाट प्रभावित...
15/09/2026

🌊 यो महाविपत्तिको चुनौती एकजुट भएर सामना गरौँ ❤️

रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगार्थ बैदाम तामाङ सेवा समाजले पुनः प्रधानमन्त्री राहत कोषमा रु. १,२१,०००/- थप सहयोग गरेको छ। 🙏

यो रकम केवल आर्थिक सहयोग मात्र होइन - यो विपत्तिमा परेका परिवारहरूप्रतिको माया, साथ, सद्भाव र मानवताको सानो प्रयास हो। 🤝❤️

बाढीको विपत्ति आएलगत्तै पनि
🔹 बैदाम तामाङ सेवा समाज — रु. २,१८,४१६/-
🔹 बिजि बि क्याफे पोखरा — रु. १,००,०००/-
गरी राहत सहयोग गरिएको थियो।

यससँगै बिजि बि क्याफे पोखराले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि समेत आवश्यक सहयोग गर्ने विषयमा छलफल अघि बढाइरहेको छ। 🙏

🇳🇵 सेवा र सहयोग हाम्रो प्राथमिक हो।

२०७२ सालको विनाशकारी भूकम्पका समयमा पनि बिजि बि क्याफे पोखराले तत्काल राहत सहयोग गर्नुका साथै धादिङ, बुङ्चुङ–नालाङस्थित भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त नागेश्वरी प्राथमिक विद्यालयलाई पुन भुकम्प प्रतिरोधी संरचना निर्माण गरि करिब १५० जना विद्यार्थीका लागि पठनपाठन सामग्री समेत उपलब्ध गराएको थियो।

आज फेरि देशले कठिन समय भोगिरहेको छ।
आज पीडितहरूलाई हामी सबैको साथ चाहिएको छ।

आउनुहोस्,🚶
🤝 हातेमालो गरौँ,
❤️ एकजुट बनौँ,
🙏 विपत्तिको सामना गरौँ,
🇳🇵 र मानवता बचाऔँ।

मानवता नै सबैभन्दा ठूलो धर्म हो। ❤️

🙏 ॐ मणि पद्मे हुँ 🙏

MONDAY NIGHT 14 SEP | 2026
15/09/2026

MONDAY NIGHT 14 SEP | 2026

12/09/2026
09/09/2026

🙏 हार्दिक श्रद्धाञ्जली तथा प्रार्थना 🙏

यो महाविपत्तिको दुःखद घडीमा गरिएको यस पुण्य प्रार्थनाले ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूले चिरशान्ति प्राप्त गरून्। 🕊️🙏

बेपत्ता हुनुभएका सम्पूर्ण नागरिकहरूको सकुशल उद्धार होस्, तथा शोकसन्तप्त एवं पीडित परिवारजनलाई यस असह्य पीडामा सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस्। 🙏

यस विपत्तिबाट प्रभावित सम्पूर्ण पीडितहरूको दुःखमा हाम्रो प्रार्थना, साथ र ऐक्यबद्धता सदैव रहनेछ।

🙏 ॐ मणि पद्मे हुँ 🙏

Address

Lakeside
Pokhara
33700

Telephone

+97761452640

Website

Alerts

Be the first to know and let us send you an email when Busy Bee Cafe' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Busy Bee Cafe':

Shortcuts

Share

Category