20/10/2023
विजयादशमी २०८० को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ । साथै हाम्रो क्याफे कार्तिक ४ गते देखी कार्तिक ९ गते सम्म बन्द रहने जानकारी गर्दछौ ।
धन्यबाद !!