06/05/2013
Great job guys.......!!!!! Huurrayyy
निरञ्जन अधिकारी ।
काठमाडौं, वैशाख २२ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगिता नेपाली क्रिकेटको इतिहासमा सम्झनलायक रह्यो । अनेकौं उतार–चढाब र समीकरणहरु पार गर्दै नेपाली टोली विश्वकप छनौट चरणमा पुग्दा सिंगो देश खुशीमा रमाएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्).....