19/06/2023
सहयोगको लागि अपिल
स्याङ्जा जिल्ला फेदिखोला गाउँ पालिका वडा नं २ बस्ने धर्मराज कार्कीको बुहारी सन्तोष कार्कीको श्रीमती पुजा अधिकारी कार्कीलाई विगत ८ वर्ष अगाडि घाँटीमा क्यान्सर भई भारतको दिल्ली स्थित डा.बी.आर अम्बेडकर संस्थान रोटरी क्यान्सर अस्पतालमा उपचार भएको उक्त समयदेखि हालसम्म उपचार गराइरहेकोमा गत बर्ष असोजमा थप चेकजाँच गर्दा पुन : फोक्सोमा क्यान्सर देखिएकोले ९,१० महिनादेखि सोही अस्पतालमा भर्ना भएर उपचार भइरहेको मा उपचार पद्धति निकै महँगो भएको र लामो समय देखि महंगो उपचार गराउन बाध्य हुदाँ आर्थिक अभाव हुन गएको र थप उपचारका लागि आर्थिक व्यवस्थापनमा निकै समस्या भएको हुनाले बिरामी को सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोगको लागि सम्पूर्ण सामाजिक सस्था युवा कल्व आमा समुह लगायत हाम्रा शुभचिन्तक हरूमा हार्दिक अनुरोध गर्दछौं। सहयोग तथा जानकारी को लागि निम्न सम्पर्क नम्बर हरूमा सम्पर्क गर्नुहोला।
शंकर कार्की: 9805850863
विशाल कार्की:9804130746
सुजन पौडेल:9826103327
अमित कार्की:9805873339
विकास जि.सि:9816191255