Yamdi Rainbow Trout Restaurant

Yamdi Rainbow Trout Restaurant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yamdi Rainbow Trout Restaurant, Fast food restaurant, Yamdi, Pokhara.

जापानको उपहारसन् १९९७ मा मैले मत्स्यपालन तालिमका लागि जापानको मियाजाकीको कोवावासी फिसरिजका मेयर मात्सकाताले मलाई सोधे, ‘...
24/07/2017

जापानको उपहार
सन् १९९७ मा मैले मत्स्यपालन तालिमका लागि जापानको मियाजाकीको कोवावासी फिसरिजका मेयर मात्सकाताले मलाई सोधे, ‘नेपालमा उपहार के लानुहुन्छ, घडी कि भिडियो ?’ मलाई लाग्यो घडी वा भिडियो लगे त केही समय टिक्छ, ट्राउट माछा लगेर हुर्काउन पाए देशलाई नै फाइदा हुन्छ । त्यसैले मैले भने, ‘दिन सक्नुहुन्छ भने ट्राउट माछाको बीउ दिनुस् ।’

त्यतिबेला टुकुचे हिमाल आरोही तात्चुओ मोरिमोतोले पनि मलाई साथ दिए । उनले गभर्नरलाई सिफारिस गरिदिए । तुरुन्तै भुरा ल्याउने स्थिति थिएन । म फर्केँ । सरकारले सहमति दियो । अर्को वर्ष डिसेम्बरमा जापानले भाले लागेका माछाको ५० हजार अन्डा पठाइदियो । त्यतिबेला म पोखरामा थिएँ । ती अन्डालाई मैले गोदावारीमा लगेर कोरलेँ । त्यहाँ हुर्काएपछि भुरिाहरु त्रिसुलीमा पु¥याइयो ।

अनि जापानीले मिनी प्रोजेक्ट दियो । उताबाट स्वयंसेवक आए । र, ती भुरालाई त्रिसुलीमा लगेर हुर्काइयो । सन् १९९० देखि त्रिसुलीमा ट्राउट उत्पादन सुरु भयो । माछाको दाना त्रिसुलीमै उत्पादन हुन थालेपछि सन् १९९७ देखि मात्रै हामीले व्यावसायिक पालनका लागि किसानलाई भुरा दियौं । र, अहिले माछापालकको संख्या बढिरहेको छ ।

जापानबाट ट्राउट आउनुअघि राजा महेन्द्रले सन् १९६९ मा बेलायतबाट उपहारस्वरुप पाएको भुरा हुकाएने प्रयास भएको ट्राउट त्यही जापानको उपहारको प्रतिफल हो ।

स्वास्थ्यवद्र्धकरेन्बो ट्राउट माछा स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा पाइने ओमेगा ३ फयाटी तत्वले कोरोनरी हार्ट डिजिज...
24/07/2017

स्वास्थ्यवद्र्धक
रेन्बो ट्राउट माछा स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा पाइने ओमेगा ३ फयाटी तत्वले कोरोनरी हार्ट डिजिजबाट बचाउँछ । त्यसैले धेरै डिप फ्राई नगरी खाँदा राम्रो हुन्छ । ठाउँपिच्छे माछाको रंग फरक परे पनि त्यसमा पाइने तत्वमा फरक पर्दैन ।

Evening view
24/07/2017

Evening view

Address

Yamdi
Pokhara
00977

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 22:00
Sunday 08:00 - 21:00

Telephone

9857030410

Website

Alerts

Be the first to know and let us send you an email when Yamdi Rainbow Trout Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share