Thicheko aalu & dolphin restaurant 7

Thicheko aalu & dolphin restaurant 7 We have our very own special dish "Thicheko Aloo", prepared by a highly experienced chef. It can be followed by our other set of dishes liked by everyone.

Permanently closed.

Please do visit us, and give us a chance to serve you the best.

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏सृष्टिकर्ता भगवान विश्वकर्माको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्त...
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏

सृष्टिकर्ता भगवान विश्वकर्माको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति छाओस्।
यस पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 🌸✨

जय विश्वकर्मा भगवान! 🙏

📍 Buddha Chowk, Pokhara
📞 9847504051 / 9856060017
Thicheko Aalu & Dolphin Re

🌺💃 तीजको खुसी, स्वादसँगै अझ विशेष बनाऔँ! ❤️तीजको अवसरमा परिवार र साथीभाइसँग रमाइलो गर्दै स्वादिष्ट परिकारको मजा लिनुहोस्...
14/09/2026

🌺💃 तीजको खुसी, स्वादसँगै अझ विशेष बनाऔँ! ❤️

तीजको अवसरमा परिवार र साथीभाइसँग रमाइलो गर्दै स्वादिष्ट परिकारको मजा लिनुहोस्। 😋🍽️

🎉 Happy Teej 2083!
🙏 तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना। 🌸

📍 Buddha Chowk, Pokhara-10
📞 9856060017 | 9847504051

👨‍👧‍👦 Happy Father’s Day!सम्पूर्ण बुबाहरूलाई फादर्स डे को हार्दिक शुभकामना! 🎉🍽️ Thicheko Aalu & Dolphin Restaurant📍 Budd...
11/09/2026

👨‍👧‍👦 Happy Father’s Day!
सम्पूर्ण बुबाहरूलाई फादर्स डे को हार्दिक शुभकामना! 🎉

🍽️ Thicheko Aalu & Dolphin Restaurant
📍 Buddha Chowk, Pokhara

#बुबाकोमाया #बुबाकोसम्मान

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏✨भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏✨

भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा परिवारजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। 🌸

💙 जय श्रीकृष्ण! 🦚🙏

🍽️ थिचेको आलु & डल्फिन रेस्टुरेन्ट
📍 बुद्धचोक, पोखरा
📞 9847504051 / 9856006017

#श्रीकृष्णजन्माष्टमी #जन्माष्टमीकोशुभकामना #जयश्रीकृष्ण

🙏 जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌿✨पवित्र जनै तथा रक्षाबन्धनले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता...
28/08/2026

🙏 जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌿✨

पवित्र जनै तथा रक्षाबन्धनले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनाओस्।
यस शुभ अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलता छाओस्। ❤️🙏

🌸 हाम्रो मौलिक संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्दै
सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जनै पूर्णिमाको हार्दिक शुभकामना! 🎊

थिचेको आलु & डल्फिन रेस्टुरेन्ट परिवार
📍 बुद्धचोक, पोखरा

#जनैपूर्णिमा #रक्षाबन्धन #शुभकामना

पीडामा साथ 🙏नुवाकोट र रसुवामा आएको प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। 😥🙏यस विपत्तिबाट प...
26/08/2026

पीडामा साथ 🙏

नुवाकोट र रसुवामा आएको प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। 😥🙏

यस विपत्तिबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनामा थप तीव्रता र प्रभावकारिता देखाउन सम्बन्धित निकायसँग हार्दिक अनुरोध गर्दछु।

नुवाकोट र रसुवाले छिट्टै यस विपत्तिबाट पार पाऊन् र जनजीवन सामान्य अवस्थामा फर्कियोस्।
सम्पूर्ण नेपाल आज नुवाकोट र रसुवासँगै छ। 🇳🇵🙏

25/08/2026

थिचेको आलु & डल्फिन रेस्टुरेन्ट, बुद्धचोक पोखराबाट नमस्कार! 🙏

खाजा अर्डर गर्न चाहनुहुन्छ भने हामीलाई “Menu” भनेर मेसेज गर्नुहोस्, हामी तुरुन्तै मेनु पठाइदिनेछौं।

📱 कृपया हाम्रो नम्बर सेभ गर्नुहोस्:
9847504051 / 9856006017

🚚 Free Delivery सुविधा उपलब्ध छ।
✅ Pre-Booking गर्नुभयो भने १–२ वटा अर्डरमा पनि निःशुल्क डेलिभरी गरिन्छ।
✅ Direct अर्डरका लागि रु. ६०० वा सोभन्दा माथिको अर्डरमा Free Delivery उपलब्ध छ।

📞 अर्डर तथा थप जानकारीका लागि:
9847504051 / 9856006017

🙏 एकपटक सेवा गर्ने अवसर दिनुहोस्, स्वादिष्ट खाजा घरमै पुर्‍याउने जिम्मा हाम्रो। 🍔🍟🥟☕️

थिचेको आलु & डल्फिन रेस्टुरेन्ट
बुद्धचोक, पोखरा। #️⃣ Thicheko Aalu Hashtags

#थिचेकोआलु PokharaEats BuddhaChowk

Address

Buddha Chowk
Pokhara
33700

Telephone

+9779856006017

Website

Alerts

Be the first to know and let us send you an email when Thicheko aalu & dolphin restaurant 7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thicheko aalu & dolphin restaurant 7:

Shortcuts

Share

Category