10/10/2024
नेपालीहरूको महान चाड २०८१ सालको विजया दशमीको हार्दिक मंगलमय शुभकामना । पोखरा जाभा परिवारले हजुरहरुको सुःख, शान्ति, समृद्धि, र स्वास्थ्यको कामना गर्दछ! यो दशैंले हरेकको जीवनमा नयाँ ऊर्जा, उमंग, र प्रगतिको शुभारम्भ ल्याओस् भन्ने शुभेच्छा!
Happy Dashain 2081!