06/10/2024
अहिलेको विषम परिस्थिति, जहाँ प्राकृतिक विपत्तिहरूले हामीलाई चुनौती दिइरहेका छन्, त्यस्तो कठिन समयलाई धैर्य, शान्ति, र संयमले सामना गर्न सबै आमा बुवा , दाजुभाइ तथा दिदी बहिनीहरूमा अनुरोध को साथै बिजया दशमीको पावन अवसरमा समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !
नोट :- असोज २६ गते टिका को दिन पसल बन्द रहनेछ !
धन्यवाद
🌹फेवा झिर झोन एण्ड रेस्टुरेन्ट परिवार 🌹