29/06/2026
🌾 असार १५ को हार्दिक शुभकामना! 🌾
दही–चिउरा, मिठो स्वाद र नेपाली परम्परासँग आजको दिनलाई अझ विशेष बनाऔं। 💚
Phewa Multi Products Pvt Ltd परिवारको तर्फबाट सम्पूर्ण नेपालीमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन को हार्दिक शुभकामना। 🙏