Kite Sports Futsal & Cafe

Kite Sports Futsal & Cafe Futsal for good health and Cafe for hygienic foods

हार्दिक शुभकामना ❤️
20/10/2025

हार्दिक शुभकामना ❤️

यस विजया दशमी २०८२ को पावन अवसरमा काईट्स फुटसल परिवारतर्फबाट सम्पूर्ण खेलाडी, समर्थक र शुभेच्छुकहरूलाई हार्दिक मंगलमय शु...
30/09/2025

यस विजया दशमी २०८२ को पावन अवसरमा काईट्स फुटसल परिवारतर्फबाट सम्पूर्ण खेलाडी, समर्थक र शुभेच्छुकहरूलाई हार्दिक मंगलमय शुभकामना। तपाईंहरूको साथ र समर्थनले नै हामीलाई अगाडि बढ्ने प्रेरणा दिन्छ।

चेतनशिल आदर्श युवा क्लबशिशुवा, पोखरा–३०🏆 दशौँ दशैँ टोल कप–२०८२ 🏆 टाई–सिट (Tie Sheet)
25/09/2025

चेतनशिल आदर्श युवा क्लब

शिशुवा, पोखरा–३०
🏆 दशौँ दशैँ टोल कप–२०८२ 🏆
टाई–सिट (Tie Sheet)

बाटिका बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित अन्तरर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताकाे सफलताकाे शुभकामनास्थानः...
01/05/2025

बाटिका बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित अन्तरर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताकाे सफलताकाे शुभकामना
स्थानः काईट स्पोर्ट्स फुटसल, तालचाेक

नौबिसे ओख्लेडाँडा टोल विकास संस्थाद्धारा हिजो मिति २०८१ चैत्र २१ गते बिहिवारका दिन यस काईट स्पाटर्स प्रा.लि.मा सञ्चालित ...
04/04/2025

नौबिसे ओख्लेडाँडा टोल विकास संस्थाद्धारा हिजो मिति २०८१ चैत्र २१ गते बिहिवारका दिन यस काईट स्पाटर्स प्रा.लि.मा सञ्चालित CHILDRENS SPORTS MEET का केही दृश्यहरु

सिशुवा भेट्रान टिमको शानदार खेल! ⚽🔥आजको साँझ Kite Sports Pvt. Ltd. मा सिशुवा भेट्रान टिम ले उत्साहपूर्ण खेल प्रदर्शन गर्...
30/03/2025

सिशुवा भेट्रान टिमको शानदार खेल! ⚽🔥

आजको साँझ Kite Sports Pvt. Ltd. मा सिशुवा भेट्रान टिम ले उत्साहपूर्ण खेल प्रदर्शन गर्दै रमाइलो गर्यो! उत्कृष्ट पास, दमदार गोल, र खेलप्रतिको असल भावना—सबै कुराले यो साँझ अझ विशेष बनायो।

उज्यालो बत्तीमुनि साथीभाइसँग खेल्नुको मजा नै बेग्लै! 🌟⚽

सूचनाबालबालिकाहरूका लागि फुटसल प्रशिक्षणकाइट स्पोर्ट्स प्रा.लि. द्वारा परीक्षा सकेका बालबालिकाहरूका लागि २५ दिने विशेष फ...
29/03/2025

सूचना

बालबालिकाहरूका लागि फुटसल प्रशिक्षण

काइट स्पोर्ट्स प्रा.लि. द्वारा परीक्षा सकेका बालबालिकाहरूका लागि २५ दिने विशेष फुटसल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको छ। यो कार्यक्रमले उनीहरूको फुटसल सीप अभिवृद्धि गर्न, शारीरिक तन्दुरुस्ती सुधार गर्न र रमाइलो खेल अनुभव प्रदान गर्न मद्दत गर्नेछ।

प्रशिक्षण सम्बन्धी विवरण:

स्थान: काइट स्पोर्ट्स प्रा.लि., पोखरा-२७, नौबिसे

अवधि: २५ दिन

समय: बिहान ८:०० बजे देखि

योग्यता: हालै परीक्षा सकेका बालबालिकाहरूका लागि खुला

इच्छुक सहभागीहरूले छिटो दर्ता गर्नुहोस्, किनकि सिमित सिटहरू मात्र उपलब्ध छन्। थप जानकारी तथा दर्ताका लागि हामीलाई [तपाईंको सम्पर्क विवरण] मा सम्पर्क गर्नुहोस्।

रोमाञ्चक र मनोरञ्जनपूर्ण प्रशिक्षणमा सहभागी बनौं!

काइट स्पोर्ट्स प्रा.लि.
पाेखरा-२७, तालचाेक, कास्की
सम्पर्क: ०६१-५६४२५०, ९८५६०१८२५०

22/03/2025

Special Offer ! Special Offer!!

Special Offer for 8th Grade Exam Finishers!
Play at a massive discount—only Rs 700 per hour from 11 AM to 3 PM (excluding Saturdays).

23/02/2025

SPECIAL OFFER!

Play 9 games and get 1 game free—any day!

Note:

All bookings must be made using the same mobile number or have the same signature on the OC receipt.

Bring 9 payment receipts to claim your free game.

आदरणीय खेलप्रेमी महानुभाव तथा शुभचिन्तकहरु,विशेष कारणवश स्थगन भएको यस फुटसलद्धारा आयोजित “काईट स्पोटर्स एम्याच्यूर फुटसल...
13/11/2024

आदरणीय खेलप्रेमी महानुभाव तथा शुभचिन्तकहरु,

विशेष कारणवश स्थगन भएको यस फुटसलद्धारा आयोजित “काईट स्पोटर्स एम्याच्यूर फुटसल प्रतियोगिता” यही मिति २०८१ मंसिर १४ र १५ गतेका दिन सञ्चालन हुने जानकारी गराउँदै उक्त प्रतियोगिता सफल बनाउन यहाँहरुको तर्फबाट टिम दर्ता गरी सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

काईट स्पोटर्स प्रा.लि.
पोखरा–२७, तालचोक, कास्की
फोन नं.: ०६१–५६४२५०, ९८५६०१८२५०, ९८०६५१४८८०

यही कार्तिक 14 र 15 गते हुन् गैरहेको First Amateur Futsal Tournament 2081 मा सहभागी बनौ
24/10/2024

यही कार्तिक 14 र 15 गते हुन् गैरहेको First Amateur Futsal Tournament 2081 मा सहभागी बनौ

Address

Futsal Marg, Talchowk
Pokhara
0977

Telephone

+97761564250

Website

Alerts

Be the first to know and let us send you an email when Kite Sports Futsal & Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kite Sports Futsal & Cafe:

Share