17/08/2021
शान्त र हरियाली वातावरण
सुन्दर पोखराको रमणिय दृश्य
मिठ्ठो अनि ताजा खाजाहरू अनि
स्वादिष्ट अर्गानिक नेपाली कफीको बास्तविक टेस्ट।
यि सबैको मिश्रण हो Cafe Dé Himal
Visit us and give us a chance to serve you💝💝