Local Meat khaja Ghar

Local Meat khaja Ghar Dream Suppliers is meat and vutuwa located in the heart of Pokhara City Nepal. Please contact us for vutuwa and local meat. होलसेल पसल

आजको फेरेस भुटन खाजा खाना तयार भो है 💕💕
21/02/2026

आजको फेरेस भुटन खाजा खाना तयार भो है 💕💕

20/02/2026

खाना खाजा रेडी भयो है 🙏🙏

18/02/2026

आजको लागी खाना खाजा तयार भयो है

भोलीको लागी तयारी हुदै छ।
15/02/2026

भोलीको लागी तयारी हुदै छ।

सुन्दरताको जादुरुप अमृत क्रिम आनुहारमा आउने कालोपोतो चायॉं ,डन्डीफोरको दाग,धब्बा घामले डढेको जरै बाट हटाउछअनुहार लाई मुल...
01/12/2024

सुन्दरताको जादु
रुप अमृत क्रिम
आनुहारमा आउने कालोपोतो चायॉं ,डन्डीफोरको दाग,धब्बा घामले डढेको जरै बाट हटाउछ
अनुहार लाई मुलायम र चम्किलो बनाउछ ॥॥

30/10/2024

आज हुन गहिरहेको महिला फुटबलको साफ च्याम्पियनसिफ फाइनल नेपल र बंगालादेश बिचको महाभिन्डत लाइभ प्रसारण समय ६ बजे बेलुका पृथिवीचोक(लखन चोक) रहेको एल,ई,डी (LED) बाट हुने हुदा सम्पुर्ण नेपाली फुटबल प्रेमी तथा परिचय एडभटाईज् लाई माया गर्नु हुने सम्पूर्ण पोखरेली लाई निमन्त्रण गर्दछौ धन्यबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

19/04/2024

आफू प्रतिपक्षमा हुदा सत्ता धारिले भष्टचार गरे भनेर नाम आउदा नाम आएकै भरमा छानबिन हुनुपर्छ भन्दै कुर्लिने अनि आफ्नो नाम सहकारी ठगिमा जोडीदा तेस्को पनि निष्पक्ष छानबिन गर्नु परो भन्दा किन डराएको कुरा गम्भीर छ छानबिन गरेर निर्दोष साबित भएको हेर्ने जनताको चाहाना थियो।सरकार बाहिर हुदा एउटा कुरा सरकारमा हुदा अर्को कुरा रास्वपालाई अब आम जनताले कसरी बुझ्ने?

"सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥"श्रीपञ्चमी अर्थात सरस्वती पूजाको सबैमा शुभका...
14/02/2024

"सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥"
श्रीपञ्चमी अर्थात सरस्वती पूजाको सबैमा शुभकामना।
आगामी दिनहरुमा यहाँहरु सबैमा ज्ञान बृद्दि भई हरेक क्षेत्रमा सफलता हात लाग्न माता सरस्वतीको आशीर्वाद लागोस।🙏🙏

Address

O Km Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Local Meat khaja Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category