17/04/2024
एकदमै सस्तोमा रेष्टुरेण्ट कटेज बिक्रिमा
जम्मा 9 लाख मा
पुरै सामन सहित पछि आफुले पुरै भवन भत्कएर पनि लान मिल्ने
30 लाख लागानी गरेर आफैंले बनाएको रेस्टुरेन्ट विशेष कारण ले बिक्रि मा रहेको छ
वार्षिक भाडा जम्मा 80 हजार
मासिक 7 हजार जति मात्रै
पोखरा 13 काहुखोला जाने बाटो मा ।
1 किचन , 1 काउन्टर
2 रुम बस्न को लागि
1 ठुलो हल :- 50,60 जना को छ्मता भएको।
2 क्यबिन :- 1 क्यबिन मा 8 जना ग्रुप सम्मा बस्न मिल्ने
1 कटेज:- खर र बाँस ले बनेको 12 जना बस्न मिल्ने
4 पोखरी :- माछा पाल्न मिल्ने
पार्किङ :- ठुलो पर्किङ स्पेस भएको
राम्रो हिमाल देखिने शान्त बाताबरण भएको प्रसस्ता पर्किङ भएको ठुलो पार्टी हल भएको
वार्षिक
2.5 रोपनी मा बनेको रेस्टुरेन्ट
10 बर्ष को Aggrement
phn no:- 981-6760372