14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
"गुणस्तर र ताजगी हाम्रो पहिचान" - तपाईँको भान्सासम्म सधैँ ताज़ा र स्वस्थ खाद्दना पुर्याउने हाम्रो प्रतिबद्धता यस वर्ष पनि जारी रहनेछ।
Rice Nepal Agro Foods Pvt Ltd
📍 नदीपुर , पोखरा
📞 ९८५६०८७५५५, ९७०५५८७५५५