13/12/2025
प्रिय ग्राहक महानुभावहरू,
हाम्रो रेस्टुरेन्टको व्यापक रेनोभेसन कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौं।
यस अवधिमा तपाईंहरूलाई हुन गएको असुविधाप्रति हामी हृदयदेखि क्षमा चाहन्छौं। हामी तपाईंहरूको धैर्यता र सहयोगको कदर गर्छौं।
नयाँ र परिष्कृत सेवाका साथ हामी भोलिदेखि नियमित रूपमा
हामी तपाईंहरूलाई न्यानो स्वागत गर्न तयार छौं!