Pokhara Shantinagar Banquet

  • Home
  • Pokhara Shantinagar Banquet
Call Directions

Pokhara Shantinagar Banquet Pokhara Shantinagar Banquet

श्रमिकको अधिकार सुनिश्चित होस् र श्रमको सम्मान होस्। सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा श्रमिक दिवसको शुभकामना...
01/05/2026

श्रमिकको अधिकार सुनिश्चित होस् र श्रमको सम्मान होस्। सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा श्रमिक दिवसको शुभकामना!”

"हाम्रो मन नै सबै थोक हो, हामी जे सोच्छौं त्यही बन्छौं। बुद्धका विचारहरूलाई आत्मसाथ गर्दै समाजमा प्रेम र करुणा फैलाऔं। ब...
30/04/2026

"हाम्रो मन नै सबै थोक हो, हामी जे सोच्छौं त्यही बन्छौं। बुद्धका विचारहरूलाई आत्मसाथ गर्दै समाजमा प्रेम र करुणा फैलाऔं। बुद्ध जयन्तीको सबैलाई शुभकामना!"

#अहिंसा #शान्ति

आमाको ममता नै संसारको सबैभन्दा ठूलो शक्ति हो। आमाको मुख हेर्ने दिनको सबैलाई शुभकामना।"♥️🥀
16/04/2026

आमाको ममता नै संसारको सबैभन्दा ठूलो शक्ति हो। आमाको मुख हेर्ने दिनको सबैलाई शुभकामना।"♥️🥀

बितेका कुरा बिर्सिदिऊँ, आउने दिनलाई स्वागत गरौँ,नयाँ उमङ्ग र नयाँ जोसले नयाँ बर्ष२०८३ साललाई सार्थक बनाऔ।"– नयाँ वर्षको ...
13/04/2026

बितेका कुरा बिर्सिदिऊँ, आउने दिनलाई स्वागत गरौँ,
नयाँ उमङ्ग र नयाँ जोसले नयाँ बर्ष२०८३ साललाई सार्थक बनाऔ।"
– नयाँ वर्षको शुभकामना!

तपाईको सभा-समारोह, विवाह, व्रतबन्ध, बर्थडे पार्टी, सेमिनार-गोष्ठीका लागि हलको व्यवस्थाको साथै हाल्फ़ तथा फुल क्याटरिङ्गको...
03/04/2026

तपाईको सभा-समारोह, विवाह, व्रतबन्ध, बर्थडे पार्टी, सेमिनार-गोष्ठीका लागि हलको व्यवस्थाको साथै हाल्फ़ तथा फुल क्याटरिङ्गको पनि व्यवस्था छ।
सम्पर्क :
पोखरा शान्तिनगर बैङक्यूट प्रा. लि.
शान्तिनगर - ७, पोखरा ।
फोन नं. : ०६१-५९१९८७, मो. नं. : ९८५६०३७०४८, ९८५६०२०२९६

स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस....

🌈यी रङ्गहरू झैँ हजूरको जीवन सधै रङ्गिन बनिरहोस् . . 🎊👨‍👦‍👦रंगहरुको पर्व होलीको हार्दिक मंगलमय शुभकामना  🎉💐🌺पोखरा शान्तिन...
02/03/2026

🌈यी रङ्गहरू झैँ हजूरको जीवन सधै रङ्गिन बनिरहोस् . . 🎊
👨‍👦‍👦रंगहरुको पर्व होलीको हार्दिक मंगलमय शुभकामना 🎉💐🌺
पोखरा शान्तिनगर बैङक्युट प्रा ली

🌺

18/02/2026

तपाईको सभा-समारोह, विवाह, व्रतबन्ध, बर्थडे पार्टी, सेमिनार-गोष्ठीका लागि हलको व्यवस्थाको साथै हाल्फ़ तथा फुल क्याटरिङ्गको पनि व्यवस्था छ।
सम्पर्क :
पोखरा शान्तिनगर बैङक्यूट प्रा. लि.
शान्तिनगर - ७, पोखरा ।
फोन नं. : ०६१-५४०७७६, मो. नं. : ९८५६०३७०४८, ९८५६०२०२९६

स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस....

🙏✨ महाशिवरात्रिको हार्दिक शुभकामना! ✨🙏यस पावन अवसरमा भगवान शिवको कृपा सबैमा रहोस्,जीवनमा शान्ति, स्वास्थ्य, शक्ति र सकार...
14/02/2026

🙏✨ महाशिवरात्रिको हार्दिक शुभकामना! ✨🙏

यस पावन अवसरमा भगवान शिवको कृपा सबैमा रहोस्,
जीवनमा शान्ति, स्वास्थ्य, शक्ति र सकारात्मक ऊर्जा भरियोस्।
🔱 हर हर महादेव 🔱

सबै श्रद्धालु दाजुभाइ तथा दिदीबहिनीहरूलाई
महाशिवरात्रिको धेरै–धेरै मंगलमय शुभकामना। 🌙🕉️












Address

Pokhara

33700

Telephone

+9779856037048

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Shantinagar Banquet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed restaurant?

Share