Kwality FOOD Restuarant

Kwality FOOD Restuarant Welcome .....

क्वालिटी फुड रेस्टुरेन्ट हरिहर भवन पुल्चोकमा दिउँसोको समय लन्च समय लाई विशेष ध्यानमा राखी 11 बजेदेखि ३३० सम्म अफर प्राइज...
30/04/2026

क्वालिटी फुड रेस्टुरेन्ट हरिहर भवन पुल्चोकमा दिउँसोको समय लन्च समय लाई विशेष ध्यानमा राखी 11 बजेदेखि ३३० सम्म अफर प्राइजमा लन्च व्यवस्थापन गरिएको छ। यहाँहरुलाई स्वागत छ।

13/04/2025

नयाँ वर्ष २०८२ सालको सम्पूर्ण ग्राहक महानुभावहरुमा सुख ,शान्ति, समृद्धि, तथा उच्च प्रगति सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं

क्वालिटी फास्ट फुट रेस्टुरेन्ट
हरिहर भवन पुलचोक ललितपुर

06/04/2025

सूचना

क्वालिटी फुड रेस्टुरेन्ट हरिहर भवन पुलचोक, ललितपुरमा तपसिलका कर्मचारीहरू तुरुन्त आवश्यक भएकोले सम्पर्क गर्नुहोला।
तपसिल
1कुक 2 जाना (अलराउन्डर )
2 वेटर। 2 जाना। (लेडिज )
3 सरसफाई को लागि 1जाना लेडिज
सम्पर्कको लागि 9851247906 मा कल गर्नु होला

विशेष अफर ! विशेष अफर !!क्वालिटी फुड रेस्टुरेन्टको तर्फबाट सम्पूर्ण ग्राहक महानुभावहरूमा नमस्कार 🙏क्वालिटी फास्टफुड रेष्...
25/02/2025

विशेष अफर ! विशेष अफर !!

क्वालिटी फुड रेस्टुरेन्टको तर्फबाट सम्पूर्ण ग्राहक महानुभावहरूमा नमस्कार 🙏

क्वालिटी फास्टफुड रेष्टुरेण्ट, पुल्चोकमा लन्च आवरलाई विशेष ध्यानमा राखी बिहान १० बजे देखि ४ बजे सम्म मेनुको प्राइसमा विशेष अफर सञ्चालन गरिएको सहर्ष जानकारी गराउँदै तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौ।

Note: ४ बजे पछि मेनु अनुसार हुने जानकारी गराउँदछौ ।

धन्यवाद ।

क्वालिटी फुड रेस्टुरेन्ट हरिहर भवन पुलचोकमा २०८१ फागुन २ गते विशेष अफर भएको हुँदा सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँ...
13/02/2025

क्वालिटी फुड रेस्टुरेन्ट हरिहर भवन पुलचोकमा २०८१ फागुन २ गते विशेष अफर भएको हुँदा सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदै छु।

24/01/2025

तपाईँहरू सबैलाई क्वालिटी फास्टफुड रेस्टुरेन्ट हरिहर भवन पुल्चोक ललितपुरमा स्वागत छ।

हामीलाई contact गर्न Google  मा पनि search  गर्नुसक्नु हुन्छ    बिहान ९:०० देखि  बेलुका ९:०० बजे  सम्म
22/12/2024

हामीलाई contact गर्न Google मा पनि search गर्नुसक्नु हुन्छ बिहान ९:०० देखि बेलुका ९:०० बजे सम्म

21/12/2024

चिसो मौसम मा तातो कुकर म.म

10/12/2024

तपाईँहरू सबैलाई क्वालिटी फुड क्याफे पुलचोकमा स्वागत छ।

चिसो चिसो मौसमलाई तातो तातो बनाउनु हाम्रो क्वालिटी फुड क्याफे पुलचोकमा झोल म. म साथै   कुकर म .म पनि उपलब्ध छ।
09/12/2024

चिसो चिसो मौसमलाई तातो तातो बनाउनु हाम्रो क्वालिटी फुड क्याफे पुलचोकमा झोल म. म साथै कुकर म .म पनि उपलब्ध छ।

07/10/2024

Address

Patan

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+97715441838

Website

Alerts

Be the first to know and let us send you an email when Kwality FOOD Restuarant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kwality FOOD Restuarant:

Share

Category