11/07/2026
सादर निमन्त्रणा
आदरणीय महानुभावज्यू,
तपाईंहरूको निरन्तर माया, साथ र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै The Royal Burger & Kings Cafe, रामपुर–पाल्पा को शुभ उद्घाटन समारोहमा यहाँको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं।
हामी नयाँ व्यवस्थापन, उत्कृष्ट सेवा, स्वादिष्ट परिकार तथा पारिवारिक वातावरणसहित तपाईंहरूलाई स्वागत गर्न आतुर छौं। यस शुभ अवसरमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम विवरणः
मिति (नेपाली): २०८२ असार २९ गते, सोमबार
मिति (अंग्रेजी): 13 July
समय: बिहान ११:०० बजे
स्थान: बेजाँड बजार चोक, रामपुर–५, पाल्पा
विशेष सूचना:
उद्घाटनको दिनदेखि १ हप्तासम्म सबै परिकारमा १०% विशेष छुट उपलब्ध हुनेछ।
तपाईंहरूको उपस्थितिको हार्दिक अपेक्षासहित।
The Royal Burger & Kings Cafe
बेझाँड बजार चोक, रामपुर–५, पाल्पा
सम्पर्क: 9747231207
धन्यवाद!