14/09/2026
हरितालिका तिजको पावन अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना। 🙏
महादेवको कृपा सधैं रहिरहोस्, जीवनमा प्रेम, खुसी र सौभाग्य छाइरहोस्। सम्पूर्ण दिदीबहिनीहरू सधैं स्वस्थ, सुखी, सौभाग्यवती र दीर्घायु हुनुहोस्। 💕💕Siena Cafe chopps and hopps family 🙏