03/01/2026
नेपाल तामाङ घेदुङ, उर्लाबारी नगर समितिको ऐतिहासिक अधिवेशनबाट अध्यक्षजस्तो गरिमामय पदमा सर्वसम्मत रूपमा चयन हुनुभएकोमा आदरणीय दाजु विक्रान्त योन्जन अध्यक्ष पदमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। तपाईंको नेतृत्वले समुदायको उन्नति, एकता र पहिचानलाई अझ मजबुत बनाओस्। हामी सबैलाई गर्व लागेको छ।