27/08/2026
शुभकामना 🌸
रक्षाबन्धनको पावन अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनोस्। 💖
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा होटल महेन्द्र परिवारको तर्फबाट हार्दिक शुभकामना! 🙏✨
रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🎀
#रक्षाबन्धन #शुभकामना