24/11/2023
आफ्नो गाँउ ठाँउ आफै बनाउ,आन्तरीक पर्यटनमा टेवा पुर्याउ 🙏
ऐतिहासिक पर्यटकीय धरोहर, अझ प्रख्यात र सबैको रोजाईमा परेको सुन्दर सुदुूर पश्चिमको महत्त्वपूर्ण पर्यटकिय प्रसिद्ध स्थान दोधारा झुलुङ्गेपुल नजिक होटल अतिथि रेष्टुरेण्ड एण्ड लजले हजुरहरुको सम्पुर्ण सुबिधालाई ध्यानमा राखी सेवा सुचारु गरेको कुरा सहर्ष जानकारी गराउदछौ । 🇳🇵
This one famous natural beautiful place.