01/10/2026
📢 हामीलाई कर्मचारी चाहिएको छ! 🙌
New Muna Family Restaurant मा हाम्रो टिममा जोडिनका लागि Part-Time Momo Maker को आवश्यकता परेको छ। 🥟❤️
यदि तपाईंलाई मोमो बनाउन राम्रोसँग आउँछ, सफा र व्यवस्थित रूपमा काम गर्न सक्नुहुन्छ र टिमसँग मिलेर काम गर्ने इच्छा छ भने — हामी तपाईंलाई पर्खिरहेका छौँ! 👩🍳👨🍳
✨ हामीबाट:
✔️ राम्रो काम गर्ने वातावरण
✔️ समयअनुसार पारिश्रमिक
✔️ खाना/भोजनको सुविधा
✔️ सिक्दै अगाडि बढ्ने अवसर
📞 सम्पर्क: 078575463
📱 WhatsApp: 9862596157
📍 New Muna Family Restaurant
Devchuli-15, Pragatinagar, Nawalpur
Join the New Muna Family! ❤️
🥟 Good Momo • Good Team • Good Opportunity