Panthikhajaghar restaurant

Panthikhajaghar restaurant panthikhajaghar Welcome to DRP LIVE TV NEWS

हाम्रो रेसेपी हरु
22/01/2023

हाम्रो रेसेपी हरु

09/01/2023

पुरा पढ्नुहोस

09/01/2023
कोहि सम्बन्ध जोगाउनको लागि आफ्नो खुशीको बलिदान दिन्छन,, कोहि आफ्नो खुशिको लागि सम्बन्ध तोड्दै हिड्छन, यस्तै रहेछ हजुर।।
09/01/2023

कोहि सम्बन्ध जोगाउनको लागि आफ्नो खुशीको बलिदान दिन्छन,, कोहि आफ्नो खुशिको लागि सम्बन्ध तोड्दै हिड्छन, यस्तै रहेछ हजुर।।

Watch, follow, and discover more trending content.

एकदमै दुखद अनि हृदयविदारक घटना । हार्दिक श्रद्धाञ्जली निराकार पाण्डे😪कम्बोडियामा कार्यरत ४० बर्षिय निराकार पाण्डेको ग्रा...
31/12/2022

एकदमै दुखद अनि हृदयविदारक घटना ।
हार्दिक श्रद्धाञ्जली निराकार पाण्डे😪

कम्बोडियामा कार्यरत ४० बर्षिय निराकार पाण्डेको ग्रान्ड डायमण्ड सिटि होटल र क्यासिनो मा आगलागी हुँदा ज्यान जोगाउन १२ तला माथी बाट हाम फाल्दा मृत्यु भएको छ। हाम फाल्नु अघि उनले आफ्नो परिवारका सदस्यहरु संग करिब १ घण्टा भन्दा बढी कुरा गरेका थिए !
😭😭😭😭😭......
क्यासिनो हुरहुर्ति बल्दै थियो। झापाका निराकार पाण्डेलाई बाँच्छु जस्तो लागेन। यद्धपि १२ औं तलामा रहेका उनले त्यहीँबाट हाम फालेर भए पनि बाँच्ने कोशीस गरे। हाम फाल्नु अघि घरका सबै परिवारसँग एक पटक कुरा गर्ने सोचे। उनले त्यही क्यासिनोको झ्यालबाट टाउको बाहिर निकालेर घरमा भिडियो कल गरे। कल पनि लाग्यो र रिसिभ पनि भयो। मृत्युअघि उनी मन अमिलो पार्दै घरका सबैलाई सम्झाउन थाले। छोराहरुलाई सम्झाउन थाले। आफन्त, नातागोता सबैलाई सम्झाए। घरमा रुवावासी चल्यो। 😭😭😭😭😥😥😥😥
अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’ त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’
निराकारले करिव २ घण्टा भिडियो कलमा कुरा गरे। जतिजति आगोको लप्का माथि उक्लिन्थ्यो उति उति उनको आवाज अवरुद्ध हुन्थ्यो। कम्बोडिया भाषा नबुझेका, बोल्न नजानेका, त्यहाँ कसैलाई नचिनेका उनले आखिर के गर्न सक्थे र दैवको लिलालाई सहर्ष स्विकार्न बाहेक। क्यासिनो भित्र मडारिएको धुवाँको मुस्लो छेल्न झ्यालबाट बाहिर मुख पारेर उनले नेपालमा रहेका परिवार बुवा, आमा, श्रीमती र दाजुभाईसंग भिडियो कल गरेर अब म बाँच्दिन होला भन्दै कुरा गरिसकेपछि झ्यालबाट हामफाले। अहिले उनको मृत्युको पुष्टि पनि भईसकेको छ।
झापाको बिर्तामोड़ घर भएका निराकार पाण्डेको घुम्नका लागि केही दिन अघिमात्र कम्बोडिया गएको परिवारले बताएका छन्। आगलागीबाट उनीसँगै अन्य १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै ५० जना घाइते भएका छन्।😭😭😢😰

30/06/2022

Address

Lumbini
37010

Telephone

+9779857089601

Website

Alerts

Be the first to know and let us send you an email when Panthikhajaghar restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panthikhajaghar restaurant:

Share