Kumari Kitchen

Kumari Kitchen Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kumari Kitchen, Cafe, Kumaripati/19, Lalitpur.

13/04/2017

Dj party at kumari kitchen now

Christmas tree
11/12/2016

Christmas tree

Now Ho**ah also available  on kumari kitchen🚬🚬🚬🚬🚬🚬
07/12/2016

Now Ho**ah also available on kumari kitchen🚬🚬🚬🚬🚬🚬

Our meeting hall
16/11/2016

Our meeting hall

Today
04/11/2016

Today

2073/7/19 fryday Big offer ROYAL TREASURE whisky full
04/11/2016

2073/7/19 fryday
Big offer ROYAL TREASURE whisky full

26/08/2016
BUY TWO BOTTLE OF TENSBERG BEER & GET ONE BOTTLE. FREE FREE ON KUMARI KITCHEN THAKALI & BAR .KUMARIPATI
25/08/2016

BUY TWO BOTTLE OF TENSBERG BEER & GET ONE BOTTLE. FREE FREE ON KUMARI KITCHEN THAKALI & BAR .KUMARIPATI

15/02/2016
15/02/2016

Last movement of football NEPAL vs INDIA

02/12/2015

किरात आमाबाट उ जन्मियो
म बाहुनबाट
हामी दुबैको अंग लगभग उस्तै दुरुस्तै
केबल केहि आकारको फरक
उ जन्मिएको खुशिमा राँगो काटियो
म जन्मिएको खुशिमा खसी
भोज आखिर उसको घरमा,
अनि मेरो घरमा सबै तिर
पात्रो पल्टिदै गयो
दिन,हप्ता,महिना,साल फेरिदै गए
हाम्रो आकार पनि बदलियो
सोच बद्लियो
उ बलवान थियो
म लुरे
उ दिमाग कम हात बढि चलाउने
म हात कम दिमाग बढि चलाउने
म किताबी किरो
उ खेलमा हिरो
मैले लोकसेवा भिडे
उसले भारतिय सेना भिड्यो
दुबै छानियौ
उ गयो लड्न बहादुरीको भि सि थाप्न
म बसे देश बनाउन
तर
उसले छाती भरी तक्मा पहिरियो
म प्रसासनमा हालिमुहाली भए
उसले घर जोड्यो
मैले जोडे
उसले गाडी किन्यो
मैले किने
यसरी हामी उस्तै दुरुस्तै देखिदै गयौँ
आज मेरो छोरो
मेरो बाटोमै छ
उसको छोरो
उसैको बाटोमा
तर
हिजो आज
हल्ला सुन्दैछु
मैले उसलाई धपाएको रे
मैले उसको किप्पट हडपेको रे
म नाक लामो हुने रे
उ नाम थ्याप्चे रे
म सामन्ती,शोसक रे
उ पीडीत रे
होइन उसको छोराले कसरी
यस्तो भन्न सक्छ?
के उसले देखेको छ
उ जन्मिने बेलामा मैले उसको आमालाई
रगत दिएको?
मेरो किड्नी ड्यामेज हुदा उसको
बाबुले मलाई दिएको?
हामी बिच त अब
रगतको सम्बन्ध छ
हामी के नामको आधारमा दूर हुन्छौँ?
के उसलाई पोल्दा मलाई पोल्दैन
के सरकारी जागिर खानु मेरो दोष थियो?
टुप्पि कसेर म पढ्न बस्ता
उसको बाबु बाघ सँग लडाइ गर्थियो
त्यसैले उ बहादुर भयो
उसले छातीमा तक्मा भर्यो
घर सार्यो धरान
मैले बैक भरे घर सारे काठमाण्डौँ
फरक यति हो
उ अरुको देशको लागी लड्यो
म आफुलाइ पाल्न लागे
आज उसको फोटो बहादुरहरुको साथमा छ
मेरो फोटो शिंहदरवारमा छ
उ बलले चिनियो
म पेशाले बुद्धिले
आखिर उ जति परचित म उति
अनि उ र म मा के फरक
उसलाई मार्ने कालनै त मेरो पनि
उसले पिउने पानीनै त हो मैले पिउने पनि
बाबु तिमीले बुझ्न सक्ने छैन
मेरो र तिम्रो बाबुको दोस्ती
भो अल्पज्ञानमा फुट नल्याउ
सक्छौ भने मिलेर जाउ
नसके कम्तिमा फुटेर होइन
यो देश मेरो मात्र होइन
तिम्रो पनि हो
यो देश तिम्रो मात्र होइन
मेरो पनि हो.........

Address

Kumaripati/19
Lalitpur
OPPSITETOUFO

Opening Hours

Monday 10:00 - 21:30
Tuesday 10:00 - 21:30
Wednesday 10:00 - 21:30
Thursday 10:00 - 21:30
Friday 10:00 - 21:30
Saturday 10:00 - 21:30
Sunday 10:00 - 21:30

Telephone

015008770

Website

Alerts

Be the first to know and let us send you an email when Kumari Kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category