24/12/2022
न त धन त्यागेर त्यागी भईन्छ।
न त जन त्यागेर त्यागी भईन्छ।
न त सर्वस्व त्यागेर रित्तै हुँदा नै त्यागी भईन्छ।
त्यागी त केबल भावनामा भएको अहंपन लाई विसर्जन गर्नुनै त्यागी हो र जसले आफ्नो अहम् पनलाई प्रकृतिमा विलय गर्दै आँखा बन्द गरी आफूले आफूलाई हेर्न थाल्दछ अनि संसार जित्ने दौडमा लाग्दछ।
अतः अहम् त्यागौं संसारलाई जित्ने तर्फ लागौं।।
सबैको कल्याण होस् -🌞🌞सुभ रात्रि।।