The Busy Bean

The Busy Bean Busy Bean is all about Great coffee with Great food.

☀️✨ The Busy Bean Wishes You a Joyous Chhath Puja! ✨☀️As the sun rises and sets on this sacred occasion, let’s celebrate...
26/10/2025

☀️✨ The Busy Bean Wishes You a Joyous Chhath Puja! ✨☀️

As the sun rises and sets on this sacred occasion, let’s celebrate the spirit of devotion, gratitude, and togetherness. 🌅💛

May Chhath Mata bless you and your loved ones with happiness, good health, and prosperity. 🙏

Take a moment to sip your favorite brew and soak in the positive energy of this beautiful festival! ☕🌻

The Busy Bean परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीकाको हार्दिक शुभकामना! ☕💖यस पर्वको मीठो मसला र स...
22/10/2025

The Busy Bean परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीकाको हार्दिक शुभकामना! ☕💖

यस पर्वको मीठो मसला र सेलरोटी ले तपाईंहरूको सम्बन्धमा अद्भुत स्वाद भरिरहोस्। सप्तरङ्गी टीका ले जीवनलाई चम्किलो बनाओस्।

टीकाको शुभ अवसरमा, सबैलाई प्रेम, ऊर्जा र सफलताको यात्रा को शुभकामना!

#शुभ_भाइटीका #भाईटीका_कफी

प्रकाश र उमङ्गको पर्व लक्ष्मी पूजा र कुकुर तिहार २०८२ को हार्दिक शुभकामना!The Busy Bean परिवारको तर्फबाट हाम्रा सम्पूर्ण...
19/10/2025

प्रकाश र उमङ्गको पर्व लक्ष्मी पूजा र कुकुर तिहार २०८२ को हार्दिक शुभकामना!
The Busy Bean परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, र दीर्घायुको कामना व्यक्त गर्दछौं।

#लक्ष्मीपूजा

🌟🖤 काग तिहारको हार्दिक मंगलमय   शुभकामना! 🖤🌟सुनौलो फूल, मिठो खुसबू, र कागको चिरबिरसँगै,आजको दिन तपाईंको जीवनमा नयाँ खुशी...
18/10/2025

🌟🖤 काग तिहारको हार्दिक मंगलमय शुभकामना! 🖤🌟

सुनौलो फूल, मिठो खुसबू, र कागको चिरबिरसँगै,
आजको दिन तपाईंको जीवनमा नयाँ खुशी र समृद्धि ल्याओस्!

☕✨ The Bussy Bean परिवारबाट तपाईं सबैलाई प्रेम र शुभकामना।
आजको काग तिहार, काग जस्तै चञ्चल र रमाइलो बनोस्!

#काग_तिहार

𝐖𝐚𝐫𝐦 & 𝐈𝐧𝐯𝐢𝐭𝐢𝐧𝐠✨ Light up your Tihar with flavors that sparkle! ✨From special coffees to festive treats, The Busy Bean h...
09/10/2025

𝐖𝐚𝐫𝐦 & 𝐈𝐧𝐯𝐢𝐭𝐢𝐧𝐠
✨ Light up your Tihar with flavors that sparkle! ✨

From special coffees to festive treats, The Busy Bean has everything to make your celebrations yummier & brighter

𝓥𝓲𝓼𝓲𝓽 𝓾𝓼 𝓪𝓷𝓭 𝓬𝓮𝓵𝓮𝓫𝓻𝓪𝓽𝓮 𝓭𝓮𝓵𝓲𝓬𝓲𝓸𝓾𝓼𝓵𝔂:
📞𝐌𝐨𝐛𝐢𝐥𝐞 𝐧𝐨 :𝟎𝟏-𝟓𝟒𝟑𝟓𝟗𝟕𝟕
📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭 :𝐉𝐡𝐚𝐦𝐬𝐢𝐤𝐡𝐞𝐥 𝐂𝐡𝐨𝐰𝐤, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫, 𝐍𝐞𝐩𝐚𝐥
📧 𝐄𝐦𝐚𝐢𝐥:[email protected]

✨🌸 नेपालीहरुको  महान् चाड बडा दशैं २०८२को हार्दिक शुभकामना! 🌸✨The Busy Bean को तर्फबाट, तपाईं सबैलाई यो पावन दशैंको अवसर...
01/10/2025

✨🌸 नेपालीहरुको महान् चाड बडा दशैं २०८२को हार्दिक शुभकामना! 🌸✨

The Busy Bean को तर्फबाट, तपाईं सबैलाई यो पावन दशैंको अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🪔

जसरी हामी जीवनका हरेक व्यस्त क्षणहरूलाई उत्साह र ऊर्जा साथ अघि बढाउँछौं,
त्यसैगरी यो दशैंले तपाईंको जीवनमा खुशी, उमंग र समृद्धि भर्न सकोस्। 🌿🎉

#बडा_दशैं #शुभकामना #2082

29/09/2025

Dear Valued Guests .
We wish you all a happy n prosperous Vijaya Dashami .

For the celebration of this biggest festival we will remin closed from today : 29/09/2025-05/10/2025

we will re-open from 06/10/2025( monday )
Our apologogies for incovenience .

☕🌸 The Busy Bean को तर्फबाट फुलपातीको हार्दिक शुभकामना! 🌸☕फुलपातीले ल्याएको यो पावन अवसर तपाईंको जीवनमा खुशी, उमंग र ऊर्...
28/09/2025

☕🌸 The Busy Bean को तर्फबाट फुलपातीको हार्दिक शुभकामना! 🌸☕

फुलपातीले ल्याएको यो पावन अवसर तपाईंको जीवनमा खुशी, उमंग र ऊर्जा भरियोस्।
सुख, शान्ति र मिठासले भरिएको फुलपातीको शुभकामना!

25/09/2025

✨ 𝗧𝗵𝗶𝘀 𝗗𝗮𝘀𝗵𝗮𝗶𝗻, 𝗧𝗵𝗲 𝗕𝘂𝘀𝘆 𝗕𝗲𝗮𝗻 𝗯𝗿𝗶𝗻𝗴𝘀 𝘆𝗼𝘂 𝗲𝘅𝘁𝗿𝗮 𝗳𝘂𝗻! ✨
🎉 Ho**ah lovers, listen up!
This festive season, enjoy your favorite Ho**ah at a smashing 50% OFF!

💨 Double the vibes, double the fun… all at half the price!
📍 Visit us at The Busy Bean and make your celebrations unforgettable.

🔥 𝑶𝒇𝒇𝒆𝒓 𝒗𝒂𝒍𝒊𝒅 𝒕𝒉𝒊𝒔 𝒇𝒆𝒔𝒕𝒊𝒗𝒆 𝒔𝒆𝒂𝒔𝒐𝒏 𝒐𝒏𝒍𝒚—𝒅𝒐𝒏’𝒕 𝒎𝒊𝒔𝒔 𝒐𝒖𝒕:
📞𝐌𝐨𝐛𝐢𝐥𝐞 𝐧𝐨 :𝟎𝟏-𝟓𝟒𝟑𝟓𝟗𝟕𝟕
📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭 :𝐉𝐡𝐚𝐦𝐬𝐢𝐤𝐡𝐞𝐥 𝐂𝐡𝐨𝐰𝐤, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫, 𝐍𝐞𝐩𝐚𝐥
📧 𝐄𝐦𝐚𝐢𝐥:[email protected]

विजया दशमीको पहिलो दिन, घटस्थापनाको पवित्र अवसरमा, The Busy Bean परिवारले सबैमा समृद्धि, खुशी र उत्तम स्वास्थ्यको शुभकाम...
21/09/2025

विजया दशमीको पहिलो दिन, घटस्थापनाको पवित्र अवसरमा, The Busy Bean परिवारले सबैमा समृद्धि, खुशी र उत्तम स्वास्थ्यको शुभकामना प्रकट गर्दछ।

🌟 𝐓𝐡𝐞 𝐇𝐚𝐫𝐦𝐨𝐧𝐲 𝐨𝐟 𝐏𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐂𝐨𝐟𝐟𝐞𝐞 & 𝐈𝐫𝐫𝐞𝐬𝐢𝐬𝐭𝐢𝐛𝐥𝐞 𝐁𝐢𝐫𝐲𝐚𝐧𝐢 🌟Why choose between your caffeine fix and your comfort food cravi...
18/09/2025

🌟 𝐓𝐡𝐞 𝐇𝐚𝐫𝐦𝐨𝐧𝐲 𝐨𝐟 𝐏𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐂𝐨𝐟𝐟𝐞𝐞 & 𝐈𝐫𝐫𝐞𝐬𝐢𝐬𝐭𝐢𝐛𝐥𝐞 𝐁𝐢𝐫𝐲𝐚𝐧𝐢 🌟

Why choose between your caffeine fix and your comfort food craving when you can have both?
At The Busy Bean, we bring you the ultimate combo: a rich, aromatic cup of coffee paired with our flavorful, mouth-watering biryani. 😍☕🍛

Whether it’s a quick coffee break or a hearty meal, let your taste buds experience the perfect harmony of flavors.

📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐭𝐨𝐝𝐚𝐲 𝐚𝐧𝐝 𝐬𝐚𝐯𝐨𝐫 𝐭𝐡𝐞 𝐝𝐮𝐨 𝐭𝐡𝐚𝐭 𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞’𝐬 𝐭𝐚𝐥𝐤𝐢𝐧𝐠 𝐚𝐛𝐨𝐮𝐭:
📞𝐌𝐨𝐛𝐢𝐥𝐞 𝐧𝐨 :𝟎𝟏-𝟓𝟒𝟑𝟓𝟗𝟕𝟕
📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭 :𝐉𝐡𝐚𝐦𝐬𝐢𝐤𝐡𝐞𝐥 𝐂𝐡𝐨𝐰𝐤, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫, 𝐍𝐞𝐩𝐚𝐥
📧 𝐄𝐦𝐚𝐢𝐥:[email protected]

🎉🙏 इन्द्र जात्रा 2082 को हार्दिक मंगलमय शुभकामना! 🙏🎉सांस्कृतिक धरोहर र परम्पराले भरिएको यो पर्वले एकता, सद्भावना र खुशीय...
05/09/2025

🎉🙏 इन्द्र जात्रा 2082 को हार्दिक मंगलमय शुभकामना! 🙏🎉

सांस्कृतिक धरोहर र परम्पराले भरिएको यो पर्वले एकता, सद्भावना र खुशीयाली ल्याओस्।
🌺 इन्द्र जात्राको शुभकामना! 🌺

Address

Jhamsikhel Chowk
Lalitpur

Opening Hours

Monday 12:00 - 21:00
Tuesday 12:00 - 21:00
Wednesday 12:00 - 21:00
Thursday 12:00 - 21:00
Friday 12:00 - 22:00
Saturday 12:00 - 22:00
Sunday 12:00 - 21:00

Telephone

+97715435977

Website

Alerts

Be the first to know and let us send you an email when The Busy Bean posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Busy Bean:

Share

Category