See You Chicken Hub

See You Chicken Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from See You Chicken Hub, Restaurant, nakkhu/13, Lalitpur.

आजबाट अफर ! अफर !! अफर !!!
20/07/2025

आजबाट अफर ! अफर !! अफर !!!

होलिको शुभकामना
24/03/2024

होलिको शुभकामना

24/01/2024

Chicken momo Rs 125 only
Buff momo. Rs 110 only

केहि समयको लागी मात्र
बिहान 10 बजे दखि बेलुका 6 बजे सम्म

28/02/2023
See you chicken hub का सस्थापक सदस्य स्व. श्री बसन्तराज अधिकारीकाे निधन भएको आज 13 औं दिनमा उहाँको आत्माको  चिर शान्तीको...
01/06/2021

See you chicken hub का सस्थापक सदस्य स्व. श्री बसन्तराज अधिकारीकाे निधन भएको आज 13 औं दिनमा उहाँको आत्माको चिर शान्तीको कामना गर्दछौं ।

see you chicken hub परिवार

13/01/2021

हाम्रा अभिन्न मित्र तथा सि.यू. चिकेनहव परिवारका सदस्य श्री मधु शर्मा को बुबाको असामयिक निधन भएकोले हार्दिक समवेदना प्रकट गर्दछौं र समस्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरोस्

आउँदैगरेको क्रिसमस र नयाँ वर्षलाई लक्षित गरेर यहाँहरूको सल्लाह र सुझाव लाई ग्रहण गर्दै हामीले combo offer र family pack ...
16/12/2020

आउँदैगरेको क्रिसमस र नयाँ वर्षलाई लक्षित गरेर यहाँहरूको सल्लाह र सुझाव लाई ग्रहण गर्दै हामीले combo offer र family pack ल्याएका छौं जुन न्यूनतम मूल्यमा धेरै परिकारको स्वाद लिन सक्नुहुनेछ |
विस्तृत जानकारीको लागि फोटोमा click गर्नुहोला |
धन्यवाद

अत्यन्तै दुखद खबर !!! हाम्रा एक मित्र  see you chicken hub का शुभचिन्तक सहयोगी योद्धा हामी विच नरहेको खबरले हामी स्तब्ध ...
09/12/2020

अत्यन्तै दुखद खबर !!! हाम्रा एक मित्र see you chicken hub का शुभचिन्तक सहयोगी योद्धा हामी विच नरहेको खबरले हामी स्तब्ध भएका छौं दुखद घडीमा परिवारजनहरु लाइ धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं

We are open regularly now managing all kind safety for COVID according to WHO
30/11/2020

We are open regularly now managing all kind safety for COVID according to WHO

30/11/2020

Soon we are going to lunch new combo pack and family pack offer please remember us and visit us

Address

Nakkhu/13
Lalitpur

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+97715185506

Alerts

Be the first to know and let us send you an email when See You Chicken Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to See You Chicken Hub:

Share

Category