30/12/2016
अंग्रेजी नयाँ बर्ष को शुभारम्भको सुखद् अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ बर्षले देशमा शान्ति, स्थिरता, नया सोच र समृद्धिको नयाँ युग प्रारम्भ हुन सकोस् । नयाँ बर्ष ले देशमा भएको विभिन्न समस्यालाई मिलेर सहमतिको आधारमा सासन चलाउने, आम जनतालाई सेवा सुविधा दिने सदवुद्धि पलाओस । भत्काउने राजनीति होइन अब बनाउने राजनीति गर्ने सदवुद्धि पलाओस । नयाँ नेपाल बनाउन नयाँ सालले सबै नेपाली जनतामा उर्जा प्रदान गरोस् । नयाँ बर्षको सङ्कल्प- नयाँ नेपालको निर्माण ! Happy New Year 2017. https://www.facebook.com/anitayadavnepal/photos/a.676722815768983.1073741827.676721165769148/1152382491536344/?type=3