Panchwa Kitchen

Panchwa Kitchen We provide varieties of Newari cuisines and lots of fast food with great family environment and gree

07/03/2024
पँच्व किचेन मा तपाइको आगमनले अझै सुन्दरता बसेको छ ा
23/08/2023

पँच्व किचेन मा तपाइको आगमनले अझै सुन्दरता बसेको छ ा

सुन्दर तस्बिर ्सुन्दर ठाउँ हाम्रो पँच्व किचेन ।।
19/08/2023

सुन्दर तस्बिर ्सुन्दर ठाउँ हाम्रो पँच्व किचेन ।।

सुन्नलायक ्गर्नलायक र  मिल्नलायक साथिभाई प्रति सधैँ माया
18/08/2023

सुन्नलायक ्गर्नलायक र मिल्नलायक साथिभाई प्रति सधैँ माया

Panchwa Kitchen KO Link word link.thank u Kishor Sir..
04/08/2023

Panchwa Kitchen KO Link word link.thank u Kishor Sir..

पाठशाला स्कूल,शैक्षिक क्षेत्रमा असाध्यै प्रसिद्द नाम हाे।संयाेगवश,गत  श्रावण ४ गते  विहिबारसानाे खाेकना स्थित् हाम्राे प...
24/07/2023

पाठशाला स्कूल,
शैक्षिक क्षेत्रमा असाध्यै प्रसिद्द नाम हाे।
संयाेगवश,
गत श्रावण ४ गते विहिबार
सानाे खाेकना स्थित् हाम्राे पंच्व किचेन & restaurant मा
त्यस स्कूलका कक्षा ४ मा अध्ययनरत् स-साना भाइ बैनीहरुलाई
अध्ययन एवं अवलाेकन भ्रमणका निम्ति ल्याईएकाे थियाे।
ऊक्त अवसरमा ,
प्यारा भाइ बैनीहरु
हाम्राे माैलिक परिकार ,हाम्राे प्राकृतिक एवं पारिवारिक वातावरण र
हाम्राे हार्दिक प्रस्तूति र सेवाबाट निकै प्रभावित् भएर गए।

यस्ताे सुवर्ण अवसर दिनु भएकाेमा
पाठशाला स्कूललाई हार्दिक धन्यवाद🙏

तपाईं  हरु को कुनै पनि कायर्क्रम   छ भने पँच्व किचेन लाइ सम्झनुहोला। स्वस्थ को लागी खाना, हाम्रो चाहना,🫀🧠🫁🫁🩸
22/07/2023

तपाईं हरु को कुनै पनि कायर्क्रम छ भने पँच्व किचेन लाइ सम्झनुहोला। स्वस्थ को लागी खाना, हाम्रो चाहना,🫀🧠🫁🫁🩸

हाम्रो पंच्व किचेनमा शुटिङ भएको मौथली गीतको म्युजिक  भिडियो "नेपाली BRAND...." हेर्नू होला😘😘
07/07/2023

हाम्रो पंच्व किचेनमा शुटिङ भएको मौथली गीतको म्युजिक भिडियो "नेपाली BRAND...." हेर्नू होला😘😘

🙏जय पशुपतिनाथ की जय 🙏🎧Kundan Films 🎙 " मैथली ,नेपाली र भोजपूरी गित सन्न चाहनु हुन्छ भने हाम्राे चैनल "कुन्दन फिल्म्स/Kundan films " ...

पँच्व किचेन मा खाने, बस्ने सुविधा सहित १ जना केटा कोआवश्यकता,,,,थप जानकारी को लागि98512 77 618
14/06/2023

पँच्व किचेन मा खाने, बस्ने सुविधा सहित १ जना केटा कोआवश्यकता,,,,
थप जानकारी को लागि
98512 77 618

अपाङ्ग सेवा संघको धन्यवाद कायर्क्रम मा धन्यवाद का योग्य साथिहरु र पँच्व किचेन। अपाङ्ग सेवा संघ ‌‌प्रति पँच्व किचेन हार्द...
29/05/2023

अपाङ्ग सेवा संघको धन्यवाद कायर्क्रम मा धन्यवाद का योग्य साथिहरु र पँच्व किचेन। अपाङ्ग सेवा संघ ‌‌प्रति पँच्व किचेन हार्दिक आभार ब्यक्त गर्दछु।

बैवाहिक जीवन को शुभकामना ा पँच्व किचेन
21/05/2023

बैवाहिक जीवन को शुभकामना ा पँच्व किचेन

Address

Khokana, Sikali Road
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 22:00
Tuesday 09:00 - 22:00
Wednesday 09:00 - 22:00
Thursday 09:00 - 22:00
Friday 09:00 - 23:00
Saturday 09:00 - 23:00
Sunday 09:00 - 22:00

Telephone

+9779851277618

Website

Alerts

Be the first to know and let us send you an email when Panchwa Kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panchwa Kitchen:

Share

Category