14/09/2026
हरितालिका तीजको हार्दिक शुभकामना! ❤️
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 💃🌸
यस तीजमा परिवार र साथीभाइसँग रमाउँदै 3D Art Museum Chandragiri मा सुन्दर पलहरूलाई अझ यादगार बनाउनुहोस्। 📸✨
Experience Art • Celebrate Culture • Create Memories
📍 3D Art Museum Chandragiri
Thankot, Tribhuwan Park
📞 +977 9767241409 — Booking & Inquiries