30/01/2026
वीर शहीदहरूको त्याग, साहस र बलिदानलाई शत्–शत् नमन।
उहाँहरूको अमूल्य योगदानकै कारण आज हामी स्वतन्त्र र स्वाभिमानी राष्ट्रका नागरिक हौं।
शहीद दिवसको अवसरमा सबै वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
“वीर शहीदहरूको सम्झनामा”
📍 Chyasal-09, Lalitpur
📞 01-5186663
#शहीददिवस #वीरशहीद #श्रद्धाञ्जली Chyasal Lalitpur